द्वन्द्व पीडितले न्याय नपाएको गुनासो

काठमाडौँ, ३० फागुन । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय अवस्था’ विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि द्वन्द्वका घाउ मेटाउन आग्रह गरेका छन् । द्वन्द्व पीडित समाजका अध्यक्ष चन्द्रकला उप्रेतीले बेपत्ता पारिएकाको […]

सम्बन्धित सामग्री

द्वन्द्व पीडितको बिलौना : राज्यले पीडामाथि पीडा दियो

बागलुङ : बागलुङका द्वन्द्व पीडितहरूले आफूहरूले अझै न्याय नपाएको गुनासो गरेका छन्। वर्षौँदेखि आफन्तको न्याय लागि लड्दा लड्दै भएको जायजेथासमेत सकिएको गुनासो गर्न थालेका छन्। सशस्त्र द्वन्द्वका समयमा बेपत्ता परेका, मरेका तथा मारिएका आफन्तको अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको भन्दै उनीहरू सरकारसँग असन्तुष्ट बनेका हुन्। द्वन्द्व पीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि राज्यपक्षबाट आफूहरूलाई कुनै सहयोग नभएको बिलौना पोखे। उनले भने, ‘हामीले न्याय कहिले पाउन