बेलारुसका राष्ट्रपति बिश्वकै भ्रष्ट

काठमाडौं । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर गरेको हो । ओसीसीआरपीले तयार पारेको सुचीमा बेलारुसका राष्ट्रपति लुकाशेको सहित अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानी, सीरियाका राष्ट्रपति बशर अल असद, टर्कीका राष्ट्रपति रेचेप अर्दोआन […]

सम्बन्धित सामग्री

राप्रपा प्रवेश गरे लगत्तै रवीन्द्र मिश्रले गरे राजसंस्थाकाे माग

काठमाडाैं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताउनु भएको छ । राष्ट्रपति जस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले […]

राजा आउनैपर्छ, अब मलाई हलो बोक्दा लाज छैन : रवीन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारीपूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने बताएका हुन्। उनले भने, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठ्नुपर्ने हो। त्यो संस्थ

राष्ट्रपति संस्था इमानदार भएन, सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजसंस्था हुनैपर्ने अवस्था आएको जिकिर गर्नुभएकाे छ । राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न नसकेकाले देशमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो ।  आज बुधवार काठमाण्डाैमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्तिसमेत जनाउनुभयो । उहाँले ...

‘स्थानीय तहका जनप्रतिनिधिहरू सबैभन्दा बढी भ्रष्ट’

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७८-०७९ दर्ता भएका अधिकांश उजुरीमा स्थानीय तहका जनप्रतिनिधिहरूको भ्रष्टाचारसँग सम्बन्धित रहेको पाइएको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार बुझाएको ३२ औं वार्षिक प्रतिवदेनमा अधिकांश उजुरी स्थानीय तहका जनप्रतिनिधिहरूसँग सम्बन्धित रहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभएको हो ।राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवदेनबारे जानकारी दिन आयोगले आयोजना गरेको पत्रकार […]

राष्ट्रपति र प्रधानमन्त्री नागरिकताबारे फरक कित्तामा उभिनुको अर्थ

भ्रष्ट पद्धति र नेतृत्वमा झ्याङ्गिएको देखिने ठूला राजनीतिक दलहरु चुनाव नजिकिँदै गर्दा अहिले ‘सफा’ छविको उम्मेदवारहरुको खोजीमा छन् । निर्वाचनमा राष्ट्रियतासँगै भ्रष्टाचार ठूलो र राष्ट्रिय मुद्दा हुने भएकोले दलहरुले स्वच्छ छविका उम्मेदवार खोज्नु स्वाभाविकै हो । यद्यपि, कुनै पनि दलले आफ्ना मौजुदा नेतृत्वलाई भ्रष्टाचारमा लिप्त र राष्ट्रिय स्वार्थमा सम्झौता गरेको अनेकौँ प्रमाण र उदाहरण छँदाछँदै […]

यी हुन् विश्वकै सबैभन्दा भ्रष्ट व्यक्ति

अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेकोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति चयन गरेको छ । चार अन्य फाइनलिस्टमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनी, सीरियाका राष्ट्रपति बशर अल असद, तुर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन र अस्ट्रियाका पूर्व चान्सलर सेबेस्टियन कर्ज शामिल थिए ।सीसीआरपीका अनुसार सबैभन्दा भ्रष्ट व्यक्तिको रेसमा अन्तिममा एलेक्जेन्डर लुकाशेको चुनिएका हुन् । संस्थाका अनुसार छ पत्रकार र जानकारहरुको एक प्यानलले यो