भ्रष्ट पद्धति र नेतृत्वमा झ्याङ्गिएको देखिने ठूला राजनीतिक दलहरु चुनाव नजिकिँदै गर्दा अहिले ‘सफा’ छविको उम्मेदवारहरुको खोजीमा छन् । निर्वाचनमा राष्ट्रियतासँगै भ्रष्टाचार ठूलो र राष्ट्रिय मुद्दा हुने भएकोले दलहरुले स्वच्छ छविका उम्मेदवार खोज्नु स्वाभाविकै हो । यद्यपि, कुनै पनि दलले आफ्ना मौजुदा नेतृत्वलाई भ्रष्टाचारमा लिप्त र राष्ट्रिय स्वार्थमा सम्झौता गरेको अनेकौँ प्रमाण र उदाहरण छँदाछँदै […]