गोप्य दस्ताबेजलाई आफ्नो बाथरुम र बल रुममा राखेको आरोपमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जवाफ दिएका छन् । शनिवार प्रचारका बेला दुई सभालाई सम्बोधन गर्दै उनले एफबीआई र न्याय विभागलाई भ्रष्ट बताउँदै यो सबै चुनावमा दखल दिनका लागि गरिएको बताएका छन् । जर्जियामा रिपब्लिकन पार्टीको पहिलो सम्मेलनमा बोल्दै उनले भने, ‘उनीहरुले धोका दिइरहेका छन् […]