काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। आज वरिष्ठ उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गरेका उनले राष्ट्रपति र प्रधानमन्त्रीले इमान्दारितापूर्वक काम गर्न नसकेको आरोपसमेत लगाए।
‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौँ। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि…