मतपेटिका प्रहरी चौकीमै छुटेपछि विवाद

काठमाडौं : दैलेखमा मतदान अधिकृत निदाएपछि मतपेटिका छुटेको छ। दैलेखको ठाटीकाँध गाउँपालिका २ जनता प्रावि पिपलचौतरा मतदान गरेका मतपेटिका प्रहरी चौकी ठाटिकाँधमै छुटेपछि विवाद भएको हो।मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा चारवटा मतपेटीका राखेर संकलन गर्ने गाडी आउन्जेल आफू एकछिन सुत्छु भन्दै निदाएका थिए। उनी निदाएसँगै मतपेटिका चौकीमै छुटेको थियो। मतपेटिका चौकीमै छुटेपछि विवाद पनि उत्पन्न भएको छ।उक्त मतदान केन्द्रमा सात सय मतदातामध्ये ४५८ मत खसेको थियो। उक्त मतपेटिका क्षेत्र नम्बर २, दुल्ल

सम्बन्धित सामग्री

मतपेटिका फुटेको देखिएपछि प्यूठानमा विवाद

प्यूठान । मतपेटिकामा टुटफुट देखिएपछि प्यूठानमा विवाद देखिएको छ । विवादले बस्न नसकेको सर्वदलीय बैठक भर्खर सुरु भएको छ । झिम्पस्थित नौबाहिनी बराह मावि मतदान केन्द्रको मतपेटिकाको सिल तोडिएको पाइएको छ । यस्तै गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

मतदान अधिकृत मतपेटिका छोडेर सुत्न गएपछि...

दैलेख क्षेत्र नम्बर १ को ठाटीकाँध गाउँपालिकाका मतदान अधिकृत ज्वालाप्रसाद खनाल मतपेटिका छोडेर सुत्न गएपछि विवाद उत्पन्न भएको छ ।

दैलेखमा मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा छाेडेपछि विवाद

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन भएको ठाउँमा रहेको प्रहरी चौकीमा छाडेपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी […]

मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद

दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको  छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए ।उनले अहिले सर्व

मतदानपछि मतपेटिका कसरी ढुवानी गरिन्छ ?

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएपछि ‘बन्द मतपेटिका’ ३ वटा तरिकाबाट ढुवानी गर्ने निर्णय गरिएको छ । बन्द मतपेटिका कसरी ढुवानी गर्ने भन्नेबारे केन्द्रीय सुरक्षा समिति र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा लामो छलफल भएको थियो ।छलफलमा सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले मतदान गरे पछिको बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी गर्दा ‘विवाद हुन्छ’ भन्दै आफ्नो संगठनको गाडीमा नबोक्ने अडान लिएका थिए । सुरक्षा समितिको बैठकमा अर्यालले भनेको उद्धृत गर्दै गृह म

मतपेटिका लुटेर भाग्ने पूर्व प्रहरी पक्राउ

वैशाख ३० गते मतदानको समयमा विवाद भएपछि मतपेटिका लुटेर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको जेठहरिया मतदान केन्द्रमा गत शुक्रबार मतदान भइरहेको समयमा विवाद भएपछि मतपेटिका लिएर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।...

डोटीकाे सिलगढी नगरपालिकामा सहमति बिना नै मतपेटिका खोलेपछि विवाद, मतगणना रोकियो

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मतपेटिका खोलेको भन्दै विवाद हुँदा मतगणना रोकिएको छ । सर्वदलीय बैठक नबसी, मतगणना आचारसंहिता नबनाइ, उम्मेदवारहरुको अनुपस्थितिमा मतपेटिका खोलिएको भन्दै यहाँका दलहरुले विवाद सृजना गरेपछि उक्त पालिकामा मत गणनाको कार्य अघि बढाउन नसकिएको हो ।  मतपेटिका खोलिएका विषयमा उत्पन्न विवादलाई समाधान गर्नका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यहाँका सबै दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसीर...

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड , मतदान रोकियो

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मतपेटिका तोडफोड भएको छ । हरिरावा मतदान केन्द्रमा मतपेटिका तोडफोड भएपछि मतदान रोकिएको छ । एक वृद्धाले आफूले भनेको भन्दा फरक चिह्नमा कर्मचारीले छाप लगाइदिएको आरोप लगाएपछि विवाद भएको थियो । विवादपछि तोडफोडमा परिणत भएको थियो । मतपेटिका नै तोडफोड भएपछि मतदान रोकिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए […]

काभ्रेको कात्तिके देउरालीमा मतपेटिका फुटाइयो, मतदान स्थगित

काभ्रे : चौरीदेउराली गाउँपालिका–६, कात्तिकेदेउरालीस्थित प्रभा माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान स्थगित भएको छ। इच्छाइएको व्यक्तिले भोट हाल्ने विषयमा विवाद भएपछि त्यहाँ मतपेटिका तोडफोड भएको छ। केही समयको लागि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए।

मतगणना सुरु गर्नुअघि काँग्रेसमा विवाद, चन्द्र भण्डारीका प्रतिनिधि बस्न मानेनन्

नेपाली काँग्रेसको मतगणना सुरु गर्नुअघि विवाद देखिएको छ । भृकुटीमण्डपबाट पार्टी कार्यालय सानेपामा लगेर राखिएको मतपेटिका डबल सिलबन्दी नगरेको पाइएको भन्दै विवाद भएको हो । उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीका प्रतिनिधिले मतपेटिका शंकास्पद देखिएको भन्दै विवाद सिर्जना गरेका हुन् । उनीहरुले आफूहरु यसबारे आश्वस्त हुन नसकेसम्म गणनास्थलमा बस्न नसक्ने भन्दै बाहिरिएका छन् । त्यसपछि निर्वाचन समितिले उम्मेदवार चन्द्र भण्डारीलाई नै छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले