दैलेखमा मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा छाेडेपछि विवाद

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन भएको ठाउँमा रहेको प्रहरी चौकीमा छाडेपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका वडा नम्बर २ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी […]

सम्बन्धित सामग्री

मतदान अधिकृतले मतपेटिका छोडेर सुत्न गएपछि विवाद

ठाँटीकाँध गाउँपालिका -२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेर सुत्न गएपछि विवाद भएको हो।

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि दैलेखमा विवाद

५ मंसिर, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो । गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित …

मतपेटिका प्रहरी चौकीमै छुटेपछि विवाद

काठमाडौं : दैलेखमा मतदान अधिकृत निदाएपछि मतपेटिका छुटेको छ। दैलेखको ठाटीकाँध गाउँपालिका २ जनता प्रावि पिपलचौतरा मतदान गरेका मतपेटिका प्रहरी चौकी ठाटिकाँधमै छुटेपछि विवाद भएको हो।मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा चारवटा मतपेटीका राखेर संकलन गर्ने गाडी आउन्जेल आफू एकछिन सुत्छु भन्दै निदाएका थिए। उनी निदाएसँगै मतपेटिका चौकीमै छुटेको थियो। मतपेटिका चौकीमै छुटेपछि विवाद पनि उत्पन्न भएको छ।उक्त मतदान केन्द्रमा सात सय मतदातामध्ये ४५८ मत खसेको थियो। उक्त मतपेटिका क्षेत्र नम्बर २, दुल्ल

मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद

दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत हिँडेको भन्दै विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको हो ।गाउँपालिकाको २ नम्बर वडाको पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले प्रहरी चौकीमा मतपेटिका छाडेका हुन् । उनले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको  छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताए ।उनले अहिले सर्व

मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि...

दैलेखको ठाँटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेपछि विवाद सिर्जना भएको छ ।