मतपेटिका लुटेर भाग्ने पूर्व प्रहरी पक्राउ

वैशाख ३० गते मतदानको समयमा विवाद भएपछि मतपेटिका लुटेर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको जेठहरिया मतदान केन्द्रमा गत शुक्रबार मतदान भइरहेको समयमा विवाद भएपछि मतपेटिका लिएर भाग्नेलाई रौतहट प्रहरीले पक्राउ गरेको हो।...

सम्बन्धित सामग्री

घुससहित दुई प्रहरी पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इन्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ  । व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी […]

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

अर्घाखाँचीमा हामी सादा पोशाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका–६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका–५ बागीका २० वर्षीय दीपक केसी रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द भण्डारीले बताए ।उनीहरूले सन्धिखर्क नगरपालिका बसपार्क क्षेत्रमा ‘हामी नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरी हौँ’ भन्दै मादक पदार्थ सेवन गरी बसपार्क वरपरका होटल तथा पसललगायतमा जाँच गर्ने, स्थानीय व्यक्

अर्घाखाँचीमा दुई नक्कली प्रहरी पक्राउ

काठमाडाैं । अर्घाखाँचीमा नक्ली प्रहरी बनेर मादक पदार्थ सेवन गरी डर त्रास देखाई तथा गाली गलाैज गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीका २० वर्षीय दिपक केसी रहेको रहेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी […]

अर्घाखाँचीमा नक्कली प्रहरी पक्राउ

‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।...

शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

काठमाडौँ,७ भदौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित÷मौखिक) […]

महोत्तरीबाट तीन नक्कली प्रहरी पक्राउ

महोत्तरी : जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आवतजावत गर्नेहरूसँग ‘प्रहरी निरीक्षक हौँ’ भन्दै पैसा असुल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी निरीक्षक भएको भन्दै पैसा असुली गर्ने जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन पक्राउ परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमाना

नक्कली घुमुवा प्रहरी पक्राउ

वीरगञ्ज – प्रहरीले यात्रुुहरुलाई आफु घुमुवा प्रहरी भएको बताउद्ये डर धाक धम्की देखाउने एक जनालाई रौतहटबाट पक्राउ गरेको छ। प्रहरीले नक्कली घुमुवा प्रहरी भई धाक धम्की देखाउने चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने सुमन बस्नेतलाई पक्राउ गरेको हो। पक्राउ परेका बस्नेतले चन्द्रपुर नगरपालिका–४ स्थित तिवारी होटल र सम्झना होटल लगायत गौर चन्द्रनिगाहपुर तथा पूर्व पश्चिम लोकमार्गमा […]

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् । कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । […] The post बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सात वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा प्रहरी पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी दुहवीमा कार्यरत एक जना ट्राफिक प्रहरी पक्राउ परेका छन्।...

लागूऔषध किनबेचमा संलग्न रहेको आरोपमा दुईजना प्रहरी पक्राउ

१९ वैशाख, काठमाडौं । प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो । ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय […]