एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफोनमा ६४ जिबी र १२८ जिबीको स्टोरेज हुने हुँदा धेरैलाई स्टोरेजको समस्या नहुने भएता पनि सबैले स्टोरेज अपग्रेड गर्न सक्नेछन् भनेर भन्न सकिदैन् ।
त्यसैले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न सकिने फिचर ल्याउने भएको हो । गूगलले ६० प्रतिशतसम्म एपहरुको स्पेस घटाउने फिचरमा काम गरिरहेको...