स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ । स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच …

सम्बन्धित सामग्री

जापानले बनायो विश्वकै पहिलो वातावरणमैत्री काठको भूउपग्रह

जापानी वैज्ञानिकहरूले संसारको पहिलो काठको भूउपग्रह बनाएका छन् । यसलाई अमेरिकी रकेटबाट अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी भइरहेको छ । बेलायती सञ्चारमाध्यम ‘द गार्डियन’का अनुसार क्योटो विश्वविद्यालयका एरोस्पेस इन्जिनियरहरूले यसलाई बनाएका हुन् । लिगरोस्ट नाम दिइएको भूउपग्रहले अन्तरिक्ष प्रदूषण कम गर्नेछ र यसबाट बनेको काठ सजिलै भाँचिदैन । मङ्गोलियन काठ प्रयोग अन्तरिक्षमा धेरै देशका भूउपग्रह छन् …

चीनले भूउपग्रह प्रक्षेपण गर्दा ताइवानभर चिनियाँ हवाई आक्रमणको चेतावनी (भिडियो)

चीनले रकेटमार्फत भूउपग्रह अन्तरिक्षमा पठाउँदा ताइवानका मोबाइलमा चीनबाट हवाई आक्रमण हुन लागेको चेतावनी प्राप्त भएका थिए ।

अमेरिकी खतरा पत्ता लगाउन उत्तर कोरियाले बनायो जासुसी भूउपग्रह

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उक्त भूउपग्रह परीक्षणको लागि आदेश पनि दिइसकेका छन् । तर, सो स्याटेलाइट कहिले अन्तरीक्षमा पठाइन्छ भनेर खुलाइएको छैन ।

भूउपग्रह बनाउँदै सामुदायिक विद्यालयका विद्यार्थी

काभ्रेपलाञ्चोक, चैत १५ । प्रक्षेपणको अन्तिम तयारीमा रहेको नेपालको आफ्नै भूउपग्रह ‘मुनाल’को निर्माण सामुदायिक विद्यालयका माध्यमिक तहका विद्यार्थीले गरिरहेका छन् । निर्माण कार्य राजधानी काठमाडौँमा नभएर मोफसलमै भइरहेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा रहेको काठमाडौँ विश्वविद्यालय हाइस्कुलको प्रयोगशालामा मुनाल निर्माण भइरहेको छ । काभ्रेका तीनवटा सामुदायिक विद्यालय र काठमाडौँ विश्वविद्यालय हाइस्कुलका विद्यार्थी निर्माण कार्यमा जुटिरहेका छन् […]

रुसको रकेटमा इरानको भूउपग्रह अन्तरिक्षमा पठाइयो

कजाकिस्तानको बेसबाट रुसी रकेटमा इरानको हाई रेजुलुसन भूउपग्रहलाई अन्तरिक्षमा पठाइएको छ । गैरसैन्य प्रयोजनका लागि भनिएको खैय्यम भूउपग्रहलाई मंगलबार सफलतापूर्वक अन्तरिक्षमा पठाइएको इरानको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ । गत महिना वासिङटन पोष्टले पश्चिमा गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सो भूउपग्रह रुसले युक्रेन युद्धमा सहयोगका लागि प्रयोग गर्न सक्ने भन्दै समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई इरानको स्पेस एजेन्सी (आईएसए) ले खण्डन गर्दै सो भूउपग्रहमा सुरुको दिनदेखि आफ्नो नियन्त्रण हु

चीनले अन्तरिक्षमा १३ हजार भूउपग्रह पठाउन लागेपछि डरायो पश्चिम

चीनले पृथ्वीको तल्लको कक्षमा १३ हजारवटा भूउपग्रह पठाउन लागेपछि पश्चिमी मुलुकहरूले जासूसी गरिन लागेको भन्दै डर देखाएका छन् ।  ५जी मोबाइल इन्टरनेट विस्तारको एक हिस्साका रूपमा चीनले अन्तरिक्षमा व्यापक संख्यामा भूउपग्रह राख्न खोजेको हो ।  उक्त नेटवर्कले के समेट्छ भन्ने विषयमा विस्तृत विवरण आएको छैन । अन्तरिक्ष सञ्चारका कमीहरू पूरा गर्न तथा ग्रामीण क्षेत्रहरूमा सेवा पुर्‍याउन भूउपग्रह राखिएको बताइन्छ ।  पृथ्वीबाट अन्तरिक्षमा पुग्ने डेटाको प्रवाहलाई चीनले नियन्त्रण गर्न खोजेको भन्दै चिन्ता व्यक्त गरिएको छ । ...

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी नेपाली वैज्ञानिक

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ । सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् । जापानको क्युटेक विश्ववि...

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा त

चीनले अन्तरिक्षमा पठायो जिलिन भूउपग्रह, स्मार्ट सिटी बनाउन सहायक (भिडियो)

चीनले सोमवार अन्तरिक्षमा जिलिन–१ काओफन ०२डी भूउपग्रह पठाउन सोमवार सफलता हासिल गरेको छ ।  उत्तरपश्चिम चीनको च्युछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट क्यारियर रकेट क्वाइचो–१क मार्फत उक्त भूउपग्रह पठाउन चीन सफल भएको हो ।  पोहोर साल उक्त भूउपग्रह पठाउन चीनले गरेको कोशिश विफल बनेको थियो ।  उक्त भूउपग्रहले निकै टाढाबाट सेन्सिङ गर्न सक्छ । यसलाई भूमि तथा खनिज स्रोतको निगरानी गर्न र स्मार्ट सिटी विकसित गर्न उपयोग गरिनेछ ।    The optical remote-sensing satellite will be used for land...

नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस

नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक  प्रस्ताव पेस गरेका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै भू–उपग्रह राख्ने सरकारको नीतिको कार्यान्वयनका क्रममा ती प्रस्ताव पेस भएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्न सोको  नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा, प्र