नासाको नयाँ स्पेस टेलिस्कोपबाट खिचिएको पहिलो तस्बिर सार्वजनिक, देखियो ब्रह्माण्डको नयाँ रुप

स्पेस एजेन्सी नासाले अन्तरिक्षको विशेष तस्बिर पठाएको छ । यो फोटो आफैंमा अचम्मको छ किनभने यसलाई नासाको नयाँ स्पेस टेलिस्कोप (जेम्स वेब स्पेस टेलिस्कोप) बाट खिचिएको छ । फोटो आफैँमा अचम्मको यसकारण किन छ भने यसले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य देखाउँछ ।जेम्स वेब स्पेस टेक्नोलोजीबाट खिचिएको ब्रह्माण्डको तस्बिर सोमबार सार्वजनिक गरिएको हो । यसका लागि ह्वाइट हाउसमा प्रिभ्यू इभेन्ट राखिएको थियो । राष्ट्रपति जो बाइडेनले यो तस्बिर सार्वजनिक गरेका हुन् । यो मौकालाई बाइडेनले ऐतिहासिक बताएका थिए ।नासाको नय

सम्बन्धित सामग्री

स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

संयुक्तराज्य अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ । स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ । स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच …

अन्तरिक्षमा डिनरको आयोजना गर्दै स्पेस वीआईपी

काठमाडौं–  अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको जनाएको छ । यस यात्राका लागि ६ जनालाई छनोट गरिनेछ, जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइनेछ । कम्पनीका अनुसार यसका […]

जेम्स वेब स्पेस टेलिस्कोपले ब्रह्माण्डको पहिलो रंगीन तस्बिर खिच्न सफल

जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्षदेखि टेलस्कोपको विकास र ६ वर्षदेखि क्यालिब्रेसन पछि जेम्स वेब स्पेस टेलिस्कोप ब्रह्माण्डको तथ्य पत्ता लगाउन तयार भएको हो । सोमबार अमेरिकी राष्ट्रपति जो बाईडेन र नासाले स्पेस टेलिस्कोपबाट पहिलो रंगीन ईमेज सेयर गरेका थिए, जसले ब्रह्माण्डको सुरुवाती दिनहरु देखाएको छ । नासाको अनुसार...

एपहरुलाई आर्काइभ गरेर स्पेस जोगाउन सकिने फिचर ल्याउँदै एन्ड्रोइड

एन्ड्रोइडले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न दिने भएको छ । अहिलेको स्मार्टफोनमा ६४ जिबी र १२८ जिबीको स्टोरेज हुने हुँदा धेरैलाई स्टोरेजको समस्या नहुने भएता पनि सबैले स्टोरेज अपग्रेड गर्न सक्नेछन् भनेर भन्न सकिदैन् । त्यसैले स्पेस बचाँउनका लागि एपहरुलाई आर्काइभ गर्न सकिने फिचर ल्याउने भएको हो । गूगलले ६० प्रतिशतसम्म एपहरुको स्पेस घटाउने फिचरमा काम गरिरहेको...

सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त

काठमाडौँ– सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू–चुम्बकीय आँधीका कारण एलन मस्कको कम्पनीस्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको बीबीसीले जनाएको छ । सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि केही प्रभावित गरेको थियो । यी स्याटेलाइट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत फेब्रुअरी ३ मा लन्च गरिएका स्याटेलाइटलाई […]

मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट

एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।

मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट

एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।

यसरी आफ्नै स्पेस स्टेसनमा प्रवेश गरे चिनियाँ अन्तरिक्षयात्रीहरू (भिडियो)

अन्तरिक्षको महाशक्ति बन्ने महत्त्वाकांक्षा राखेको चीनले आफ्नै स्पेस स्टेसनमा तीनजना अन्तरिक्षयात्री पठाउन सफलता पाएको छ ।  लगभग सात घन्टाको यात्रापछि ती अन्तरिक्षयात्रीहरू स्ेिस स्टेसन पुगेका हुन् । चीनले अन्तरिक्ष स्टेसन बनाउनु अनि त्यहाँ आफ्नै अन्तरिक्षयात्रीलाई पठाउनुलाई निकै ठूलो सफलता मानिएको छ ।  यस ऐतिहासिक घटनाको भिडियोमा चिनियाँ अन्तरिक्षयात्रीहरू स्पेस स्टेसनको ढोका खोलेर भित्र पसेको देखिन्छ ।  उनीहरूले आगामी तीन महिना अन्तरिक्षमा विभिन्न किसिमका प्रयोग गर्नेछन् । चाइना म्यान्ड स्पेस एजेन्सीका अनुसार,...

चीनले पठायो ‘स्पेस स्टेशन’ बनाउन अन्तरिक्षामा तीन अन्तरिक्षयात्री

बीबीसी। चीनले अन्तरिक्षमा नयाँ ‘स्पेस स्टेशन’ बनाउन आज तीन जना अन्तरिक्षयात्री अन्तरिक्षमा पठाएको छ। चीनले पठाएका तीन अन्तरिक्षयात्रीमा नी हैशेङ्ग, लियू बोमिङ्ग र टैङ्ग होङ्बो रहेका छन्। उनीहरुले पृथ्वीभन्दा लगभग ३ सय ८० किलोमिटर माथि अन्तरिक्षमा बनाइएको तियानहे मोड्युलमा तीन महिना बिताउनेछन्। सो अवधिमा उनीहरुले नयाँ स्पेस स्टेशन निर्माण गर्नेछन्। यो चीनको अहिलेसम्मको मानवयुक्त सबैभन्दा लामो अन्तरिक्ष मिसन हो।

स्पेस स्टेसन पुगेका अन्तरिक्ष यात्रीको भव्य स्वागत, आज फर्किँदै छन् चार यात्री

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो क्रु ड्रागन स्पेसक्राफ्टमार्फत् चारजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पुर्यायो । यी चारैजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पहिलादेखि रहेका अन्तरिक्ष यात्रीले हात मिलाएर तथा अंकमाल गरेर स्वागत गरेका थिए । यस  भेटघाटको तस्बिर तथा भिडियो प्रकाशित हुँदा अनेक थरीका मानिसले प्रश्न गरे ।पृथ्वीमा कोरोनाका कारण मानिसहरु हात मिलाउन तथा अंकमाल गर्न डराइरहेका बेला उनीहरुले चाँही किन अंकमाल गरे ? पृथ्वीमा महामारी भएको बेला  सामाजिक दुरी कायम गर्ने प्रचलन