मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट

एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।

सम्बन्धित सामग्री

भारतले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने भएको छ।

भारतले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले आगामी ५ वर्षमा ५० वटा स्याटेलाइट लञ्च गर्ने भएको छ।

चीनले पठायो आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा

एजेन्सी । चीनले बुधबार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट बिहान सवा ४ बजे प्रक्षेपण गरेको थियो । यसलाई वैज्ञानिक प्रयोग, भूमि श्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम तथा राहत कार्यका लागि प्रयोग गरिनेछ । […]

मस्कको ‘स्पेस एक्स’ले लञ्च गर्‍यो ८८ वटा स्याटेलाइट

एजेन्सी। विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनी ‘स्पेस एक्स’ ८८ वटा स्याटेलाइट लञ्च गरेको छ। कम्पनीले ९ वटा फल्कन रकेटबाट एकै पटकमा ८८ वटा स्याटेलाइट लञ्च गरेको हो। रकेटले अमेरिकाको फ्लोरिडा राज्यबाट ती स्याटेलाइट बोकेर अन्तरिक्षतर्फ उडेको हो। निजी कम्पनी स्पेस एक्सलाई रकेट लञ्च गर्ने समयमा नासाले समेत सहयोग गरेको थियो।

एउटै रकेटमा हालेर चीनले प्रक्षेपण गर्यो १३ वटा स्याटेलाइट

काठमाडौं । चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ नामक …