यसरी आफ्नै स्पेस स्टेसनमा प्रवेश गरे चिनियाँ अन्तरिक्षयात्रीहरू (भिडियो)

अन्तरिक्षको महाशक्ति बन्ने महत्त्वाकांक्षा राखेको चीनले आफ्नै स्पेस स्टेसनमा तीनजना अन्तरिक्षयात्री पठाउन सफलता पाएको छ ।  लगभग सात घन्टाको यात्रापछि ती अन्तरिक्षयात्रीहरू स्ेिस स्टेसन पुगेका हुन् । चीनले अन्तरिक्ष स्टेसन बनाउनु अनि त्यहाँ आफ्नै अन्तरिक्षयात्रीलाई पठाउनुलाई निकै ठूलो सफलता मानिएको छ ।  यस ऐतिहासिक घटनाको भिडियोमा चिनियाँ अन्तरिक्षयात्रीहरू स्पेस स्टेसनको ढोका खोलेर भित्र पसेको देखिन्छ ।  उनीहरूले आगामी तीन महिना अन्तरिक्षमा विभिन्न किसिमका प्रयोग गर्नेछन् । चाइना म्यान्ड स्पेस एजेन्सीका अनुसार,...

सम्बन्धित सामग्री

रुसका अन्तरिक्षयात्रीले एक हप्तासम्म यसरी गर्दैछन् ‘स्पेसवाक’ (भिडियो)

रोयटर्सका अनुसार रुसी अन्तरिक्षयात्री सर्गेई र दिमित्रीलेले स्पेस स्टेसन आईएसएसको रेडिएटरलाई स्थानान्तरण गर्नका लागि स्पेसवाक गरिरहेका हुन् ।

अमेरिकालाई चुनौती दिन चीनले बनाइरहेछ यस्तो अन्तरिक्ष केन्द्र

चीनले उसको अन्तरिक्ष केन्द्रको निर्माण कार्यमा भइरहेको प्रगतिको विवरण सार्वजनिक गरिएको छ । अमेरिकाले प्रचलित अन्तरिक्ष केन्द्र ‘इन्टरनेसनल स्पेस स्टेसन(आईएसएस)’ मा सहभागी हुन रोकेपछि चीनले तियानगोङ्ग नामक आफ्नै अन्तरिक्ष केन्द्र बनाउन सुरु गरेको थियो । जुन महिनामा चीनले तीन अन्तरिक्ष यात्रीलाई ६ महिनाको लागि सो अन्तरिक्ष केन्द्रमा पठाउँदैछ । त्यस यात्रामा प्रयोग हुने शेन्झोउ चौधौं अन्तरिक्षयान आइतबार नै भित्री मंगोलियास्थित ‘जिउक्वान भूउपग्रहीय प्रक्षेपण केन्द्र’ मा

अमेरिकालाई रुसको चेतावनी : चीन र भारतमाथि स्पेस स्टेसन खस्नबाट कसले रोक्छ ?

काठमाडौं । युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् । युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् […]

अन्तरिक्षमा फिल्मको शूटिङ सम्पन्न गरी फर्के रुसी कलाकार

अन्तरिक्षमा पहिलोपटक कुनै फिल्मको शूटिङ सम्पन्न भएको छ ।  रुसका कलाकार र निर्देशक एकजना अन्तरिक्षयात्रीसँग अन्तर्राष्ट्रिय स्पेस स्टेसन पुगेका थिए । उनीहरूले १२ दिन अन्तरिक्षमा बिताएर त्यहाँको शूटिङ सकेका छन् ।  अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट रकेट आइतवार बिहान १ बजेर १५ मिनेटमा पृथ्वीतर्फ आउन उडेको छ ।  उक्त रकेटमा ओलेग नोभित्स्की, युलिया पेरेसिल्ड र क्लिम शिपेन्को छन् ।  अभिनेत्री पेरिसिल्ड र निर्देशक शिपेन्को च्यालेन्ज नामक फिल्मका केही अंश शूटिङ गर्न अक्टोबर ५ मा अन्तरिक्ष केन्द्र पुगेका थिए ।  ...

स्पेस स्टेसन पुगेका अन्तरिक्ष यात्रीको भव्य स्वागत, आज फर्किँदै छन् चार यात्री

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो क्रु ड्रागन स्पेसक्राफ्टमार्फत् चारजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पुर्यायो । यी चारैजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पहिलादेखि रहेका अन्तरिक्ष यात्रीले हात मिलाएर तथा अंकमाल गरेर स्वागत गरेका थिए । यस  भेटघाटको तस्बिर तथा भिडियो प्रकाशित हुँदा अनेक थरीका मानिसले प्रश्न गरे ।पृथ्वीमा कोरोनाका कारण मानिसहरु हात मिलाउन तथा अंकमाल गर्न डराइरहेका बेला उनीहरुले चाँही किन अंकमाल गरे ? पृथ्वीमा महामारी भएको बेला  सामाजिक दुरी कायम गर्ने प्रचलन

चन्द्रमाबारे अध्ययनका लागि चीन र रुसले छुट्टै स्पेस स्टेसन बनाउने

२६ फागुन, काठमाडौं । चीन र रुसले चन्द्रमाबारे अध्ययनका लागि ‘लुनार स्पेस स्टेसन’ बनाउने घोषणा गरेका छन् । रुसको स्पेस एजेन्सी रोसकोसमोसले चीनको राष्ट्रिय स्पेस एड्मिनिस्ट्रेसनसँग चन्द्रमाको सतह वा कक्ष वा दुवैमा अध्ययनका लागि अन्तरिक्षमा …

६४० करोड रुपैयाँ तिरेर अन्तरिक्षमा जाँदैछन् यी तीन व्यक्ति

पृथ्वीभन्दा ४२० किलोमिटर माथि रहेको अन्तरिक्षमा इन्टरनेसनल स्पेस स्टेसन छ । त्यहाँ पुग्नका लागि तीनजना व्यक्ति प्रत्येकले ६४० करोड रुपैयाँ खर्च गर्न लागेका छन् ।  तीन अर्बपतिले अन्तरिक्ष यात्राको योजना बनाएका हुन् ।  मंगलवार अमेरिकाको फ्लोरिडास्थित केप क्यानवरलमा पहिलो प्राइभेट स्पेस स्टेसन क्रूको परिचय गराइएको थियो । त्यस क्रूमा तीन यात्री छन् । प्रत्येक यात्रीले ५५ मिलियन डलर अर्थात् ६४० करोड रुपैयाँ तिर्नेछन् । उनीहरू स्पेसएक्सको रकेटबाट स्पेस स्टेसनका लागि उड्नेछन् ।  यात्रीहरूको नाम ईटन स्टिबे, मार्क प्याथी र...

६४० करोड रुपैयाँ तिरेर अन्तरिक्षमा जाँदैछन् यी तीन व्यक्ति

पृथ्वीभन्दा ४२० किलोमिटर माथि रहेको अन्तरिक्षमा इन्टरनेसनल स्पेस स्टेसन छ । त्यहाँ पुग्नका लागि तीनजना व्यक्ति प्रत्येकले ६४० करोड रुपैयाँ खर्च गर्न लागेका छन् । तीन अर्बपतिले अन्तरिक्ष यात्राको योजना बनाएका हुन् । मंगलवार अमेरिकाको फ्लोरिडास्थित केप क्यानवरलमापहिलो प्राइभेट स्पेस स्टेसन क्रूको परिचय गराइएको थियो । त्यस क्रूमा तीन यात्री छन् । प्रत्येक यात्रीले ५५ मिलियन डलर अर्थात् ६४० करोड रुपैयाँ तिर्नेछन् । उनीहरू स्पेसएक्सको रकेटबाट स्पेस स्टेसनका लागि उड्नेछन् । यात्रीहरूको नाम ईटन स्टिबे, मार्क प्याथी र ल्यारी कोनर हो ।...