सौर्य आँधीले ‘स्पेस एक्स’का दर्जनौं स्याटेलाइट ध्वस्त

काठमाडौँ– सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू–चुम्बकीय आँधीका कारण एलन मस्कको कम्पनीस्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको बीबीसीले जनाएको छ । सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि केही प्रभावित गरेको थियो । यी स्याटेलाइट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टर स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत फेब्रुअरी ३ मा लन्च गरिएका स्याटेलाइटलाई […]

सम्बन्धित सामग्री

युद्धमा गाजाका झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त

अक्टोबरमा गाजा युद्ध सुरु भएयता झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । गाजा पट्टीमा १ लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले भनेको छ, यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० […]

सौर्य आँधी र १२ वर्षे कुम्भ मेलाको सम्बन्ध

केही दिनअघि सौर्य आँधीका कारण अन्तरिक्षका थुप्रै स्याटेलाइट ध्वस्त भए । सञ्चारमाध्यमले उल्लेख गरे अनुसार सौर्य आँधीले पृथ्वीको वायुमण्डललाई पनि प्रभावित गर्‍यो । नेपालको पनौतीमा आयोजना हुने १२ वर्षे कुम्भमेला यसपालि १ माघ २०७८ देखि सुरु भयो । संयोगले सौर्य आँधीको घटना यही १२ वर्षे कुम्भमेलाको समयमा घट्यो । लेखको थालनीबाटै पाठकहरूमा जिज्ञासा पैदा भएको […]

सौर्य आँधीका कारण स्पेस एक्सका दर्जनौं स्याटेलाइट ध्वस्त

सौर्य आँधीका कारण इलोन मस्कको कम्पनी स्पेस एक्सका दर्जनौं स्याटेलाइट नष्ट भएका छन् । प्रक्षेपण भएको भोलिपल्टै भू-चुम्बकीय आँधीका कारण स्पेस एक्सका स्याटेलाइटहरू ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनले बनायो शत्रुको स्याटेलाइटलाई ध्वस्त पार्ने हतियार

शत्रुको स्याटेलाइटलाई विस्फोट गर्न सक्ने हतियार चीनले बनाएको छ ।  त्यसका लागि मिसाइल वा लेजरको उपयोग गरिरहनुपर्दैन । यस हतियारलाई स्याटेलाइटको एक्जस्ट नोजलमा राख्दा त्यसले नोजललाई ब्लक गरिदिने अनि स्याटेलाइट आफैं विस्फोट हुने चिनियाँ वैज्ञानिकहरूको कथन छ ।  सबभन्दा खतरनाक कुरा, यो हतियार शत्रुले खोजेर पनि भेट्दैन ।  शत्रुलाई स्याटेलाइटको इन्जिनमा कुनै समस्या आएको जस्तो लाग्छ तर खासमा त्यो चीनको हतियार हुनेछ ।  यस हतियारको नाम एन्टी स्याटेलाइट रोबोटिक डिभाइस हो ।  साउथ चाइना मर्निङ ...

ध्वस्त हुँदै नेपाली स्याटेलाइट, के पाठ सिकायो स्याट-१ ले ?

काठमाडौं । बर्डस्–३ प्रोजेक्ट अन्तर्गत अन्तरिक्षमा पठाइएको पहिलो नेपाली भु-उपग्रह (स्याटेलाइट) आफ्नो जिवनको अन्तिमतिर आइपुगेको छ । सन् २०१९ को अप्रिल १८ मा स्याट-१  लाई अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाइएको थियो ।