जेम्स वेब स्पेस टेलिस्कोपको ईमेजले ब्रह्माण्डको सबैभन्दा गहिरो दृश्य खिचेको छ । १४ वर्षदेखि टेलस्कोपको विकास र ६ वर्षदेखि क्यालिब्रेसन पछि जेम्स वेब स्पेस टेलिस्कोप ब्रह्माण्डको तथ्य पत्ता लगाउन तयार भएको हो ।
सोमबार अमेरिकी राष्ट्रपति जो बाईडेन र नासाले स्पेस टेलिस्कोपबाट पहिलो रंगीन ईमेज सेयर गरेका थिए, जसले ब्रह्माण्डको सुरुवाती दिनहरु देखाएको छ ।
नासाको अनुसार...