आमासँग नाच्दै रणवीर कपुर

एजेन्सी, ३ बैशाख । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाहपछि पनि चर्चामा छन् । यो जोडी अप्रिल १४ मा विवाह बन्धनमा बाँधिएको थियो । हालै आलियाले आफ्नो सामाजिक सञ्जालमा मेहन्दीको ८ तस्बिर सेयर गरेकी छिन् । आलिया ८ लाई आफ्नो भाग्यशाली नम्बर मान्छिन्, त्यसैले उनले आफ्नो विवाहको ८ वटा तस्बिर मात्र शेयर […]

सम्बन्धित सामग्री

ब्रम्हास्त्र-२मा पिताको भूमिकामा देखिँदै रणवीर कपुर

नयाँ दिल्ली – रणवीर कपुर यतिबेला एनिमल फिल्मको सफलतामा मग्न छन् । लामो समयसम्म हिट दिन नसकेका कपुरले एनिमलबाट आफ्नो करियरको ब्लकबष्टर पाए । यो फिल्म सबैभन्दा धेरै कमाउने १० हिन्दी फिल्मको सूचीको नजिक पुगेको छ । यतिबेला कपुरका फ्यानहरूमा ब्रम्हास्त्र २ मा रणवीरले निर्वाह गरेको पात्र शिवको पिता को बन्लान् भन्ने उत्सुकता छ । रिपोर्टका […]

क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर

मुम्बई । भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ । फिल्ममा उनको भूमिका रणवीर कपुरले निभाउनेछन् । सौरभले आफ्नो बायोपिकको स्क्रिप्टका लागि अनुमति दिएका छन् । चाँडै नै यो फिल्मको सुटिङको काम सुरु हुँदै छ । फिल्ममा रणवीरबाहेक हालसम्म अन्य स्टार कास्ट फाइनल भइसकेका छैनन् । फिल्ममा अर्का पूर्व कप्तान एमएस […]

यस्तो छ रणवीर कपुरको फिटनेस टिप्स

रणवीर कपुर अहिले बलिउडमा सबैभन्दा चर्चित अभिनेता मध्य एक हुन्। ४० वर्षीय रणवीर फिट रहन विशेष प्रशिक्षण र स्वस्थ आहार खाने गर्छन्।

आमा बनिन् बलिउड अभिनेत्री आलिया भट्ट, बधाईको ओइरो

बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । रणवीर कपुर र आलिया भट्टको घरमा छोरीको जन्म भएको छ । सम्पूर्ण परिवार र आफ्ना प्रियजनहरू खुसीमा रमाएका छन् । रणवीर कपुर र भट्ट परिवार यो खुसीको उत्सुकताका साथ पर्खिरहेका थिए । आईतबार बिहान रणवीरसँग अस्पताल पुगिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो जसमा दुवै […]

विरोधका कारण रणवीर कपुर र आलियाले मन्दिर दर्शन गर्न पाएनन्

बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो । रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । रिलिज हुनुअघि दुवै आशीर्वाद लिन महाकाल पुगेका थिए तर बजरंग दलका कार्यकर्ताले रणवीर र आलियाको विरोध गरेका थिए ।यस कुराको पुष्टि गर्दै महाकाल प्रहरी चौकीका अधिकारीले उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको समाचार एजेन्सी पिटिआ

बक्सअफिसमा कमजोर सावित भयो रणवीर कपुर अभिनित ‘शमशेरा’

रणवीर कपुर अभिनित बलिउड फिल्म ‘शमशेरा’ले बक्सअफिसमा कमजोर व्यापार गरेको छ। शुक्रवारबाट रिलिज भएको यस फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन। ‘शमशेरा’ले प्रदर्शनको पहिलो दिन १०.२५ करोड बराबरको कलेक्सन गरेको छ। शनिवार फिल्ममा दर्शकहरू आउने आशा गरिएको थियो। तर, दोस्रो दिन पनि फिल्मले ९.८ देखि १०.६० करोडको व्यापार गरेको छ।…

रणवीर कपुरलाई मनपर्ने अभिनेत्री अनुष्का शर्मा

बलिउड अभिनेता रणवीर कपुर यतिबेला चर्चामा छन् । उनका फिल्महरू एकपछि अर्को गर्दै हिट भइरहेका छन् । उनका फिल्मका ट्रेलरहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।

रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ । २ मिनेट ५१ सेकेण्डको ट्रेलरमा रणवीर र आलियाको रोमान्टिक केमेस्ट्रीको बीचमा धेरै एक्सन र साहसिक कार्यहरूलाई पनि देखाइएको छ । फिल्मको निर्देशन अयान मुखर्जीले गरेका हुन् । ब्रह्मास्त्रमा रणवीर कपुर आगोको हतियार बनेका छन् । यी […]

रणवीर कपुर र आलिया भट्टलाई मेगास्टार चिरञ्जीवीको साथ

एजेन्सी । रणवीर कपुर र आलिया भट्टको प्यान इन्डिया फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको तयारीमा छ । फिल्मको ट्रेलर छिट्टै रिलिज हुँदैछ र रणवीर कपुर पनि आफ्नो फिल्मको प्रमोशन साउथमा गरिरहेका छन् ।