रणवीर कपुर अभिनित बलिउड फिल्म ‘शमशेरा’ले बक्सअफिसमा कमजोर व्यापार गरेको छ। शुक्रवारबाट रिलिज भएको यस फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन।
‘शमशेरा’ले प्रदर्शनको पहिलो दिन १०.२५ करोड बराबरको कलेक्सन गरेको छ। शनिवार फिल्ममा दर्शकहरू आउने आशा गरिएको थियो। तर, दोस्रो दिन पनि फिल्मले ९.८ देखि १०.६० करोडको व्यापार गरेको छ।…