रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ को ट्रेलर सार्वजनिक

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ । २ मिनेट ५१ सेकेण्डको ट्रेलरमा रणवीर र आलियाको रोमान्टिक केमेस्ट्रीको बीचमा धेरै एक्सन र साहसिक कार्यहरूलाई पनि देखाइएको छ । फिल्मको निर्देशन अयान मुखर्जीले गरेका हुन् । ब्रह्मास्त्रमा रणवीर कपुर आगोको हतियार बनेका छन् । यी […]

सम्बन्धित सामग्री

आमा बनिन् बलिउड अभिनेत्री आलिया भट्ट, बधाईको ओइरो

बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । रणवीर कपुर र आलिया भट्टको घरमा छोरीको जन्म भएको छ । सम्पूर्ण परिवार र आफ्ना प्रियजनहरू खुसीमा रमाएका छन् । रणवीर कपुर र भट्ट परिवार यो खुसीको उत्सुकताका साथ पर्खिरहेका थिए । आईतबार बिहान रणवीरसँग अस्पताल पुगिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो जसमा दुवै […]

के फिल्मबाट ब्रेक लिँदै छन् रणवीर !

एजेन्सी, २४ असोज । बलिउड अभिनता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमाबुवा बन्ने खबर जुनसुकै बेला आउन सक्छ । यसअघि पनि रणवीर कपुर चाँडै लामो पेरेन्टिङ बिदामा जान सक्ने खबर आएको थियो । हालै सामाजिक सञ्जालमा यी दुई जोडीका केही तस्बिर भाइरल भएका छन् । तस्बिरमा आलिया भट्ट आफ्नो बेबी बम्प फ्ल्यान्ट गरिरहेकी छिन् […]

‘बह्मास्त्र’ बन्यो पहिलो सप्ताहन्त सबैभन्दा धेरै ओपनिङ गर्ने हिन्दी फिल्म

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र : पार्ट वान’ले बलिउडलाई उद्धार गर्ने स्पष्ट संकेत देखिएको छ । फिल्मको हिन्दी संस्करणले मात्र पहिलो सप्ताहन्त ११० करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन ३२ करोड, दोस्रो दिन ३७ करोड र तेस्रो दिनमा ४१ करोड नेट कलेक्सन छ । फिल्मले भारतभर पहिलो […]

आलिया भट्ट र रणबीर कपूरको ‘ब्रह्मास्त्र’ को पहिलो दिनमै धमाकेदार कमाई

शुक्रबारदेखि सिनेमाघरमा रिलिज भएको रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले समीक्षकबाट राम्रै प्रतिक्रिया पाएको छ । फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्सन आइसकेको छ । जसमा चलचित्रले एकै दिनमा धमाकेदार कमाई गरेको प्रष्ट देखिन्छ । केही समयदेखि ठूला चलचित्रहरू बक्स अफिसमा नराम्ररी फ्लप भइरहेका छन् । विजय देवरकोंडाको ‘लाइगर’ ले पनि राम्रो […]

विरोधका कारण रणवीर कपुर र आलियाले मन्दिर दर्शन गर्न पाएनन्

बलिउडका चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट मंगलबार उज्जैनको महाकाल मन्दिरको साँझको पूजामा सहभागी हुन सकेनन् । हिन्दुवादी संगठनको विरोधका कारण उनीहरुले आफ्नो योजना स्थगित गर्नुपरेको थियो । रणवीर र आलियाको फिल्म ब्रह्मास्त्र यही शुक्रबार रिलिज हुँदैछ । रिलिज हुनुअघि दुवै आशीर्वाद लिन महाकाल पुगेका थिए तर बजरंग दलका कार्यकर्ताले रणवीर र आलियाको विरोध गरेका थिए ।यस कुराको पुष्टि गर्दै महाकाल प्रहरी चौकीका अधिकारीले उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको समाचार एजेन्सी पिटिआ

आमा बन्ने भइन् आलिया भट्ट

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ […] The post आमा बन्ने भइन् आलिया भट्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

आमा बन्दै आलिया भट्ट

बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् ।आलियाले इन्स्टामा यसबारे जानकारी दिएकी हुन् । आलियाले आफ्नो पोस्टमा उनको सन्तानको छिट्टै आगमन हुने पनि बताएकी छिन् ।

आमा बन्दै आलिया भट्ट

काठमाडौं । बलिउड कपल रणवीर कपुर र आलिया भट्ट चाँडै अभिभावक बन्दैछन् । सबैलाई सरप्राइज दिंदै आलियाले आफू गर्भवती भएको खुलासा गरेकी छन् । इन्स्टाग्राममा सोमबार बिहान तस्वीर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हाम्रो बच्चा चाँडै आउँदैछ,’ उनको तस्वीरको क्याप्सन छ । तस्वीरमा उनी अस्पतालको शैय्यामा आफ्नो गर्भावस्थाको जाँच गराउँदै गरेको देख्न […]

आमासँग नाच्दै रणवीर कपुर

एजेन्सी, ३ बैशाख । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाहपछि पनि चर्चामा छन् । यो जोडी अप्रिल १४ मा विवाह बन्धनमा बाँधिएको थियो । हालै आलियाले आफ्नो सामाजिक सञ्जालमा मेहन्दीको ८ तस्बिर सेयर गरेकी छिन् । आलिया ८ लाई आफ्नो भाग्यशाली नम्बर मान्छिन्, त्यसैले उनले आफ्नो विवाहको ८ वटा तस्बिर मात्र शेयर […]