बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । रणवीर कपुर र आलिया भट्टको घरमा छोरीको जन्म भएको छ । सम्पूर्ण परिवार र आफ्ना प्रियजनहरू खुसीमा रमाएका छन् । रणवीर कपुर र भट्ट परिवार यो खुसीको उत्सुकताका साथ पर्खिरहेका थिए । आईतबार बिहान रणवीरसँग अस्पताल पुगिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो जसमा दुवै […]