छोरीको चिन्ता लिँदै रणवीरले भने- ‘जब मेरी छोरी २० वर्षकी हुनेछिन्, म ६० वर्षको हुनेछु’

आलिया भट्ट र रणवीर कपुर अक्टोबर महिनामा आमाबुवा बने । यो वर्ष बलिउड जोडीका लागि निकै विशेष रह्यो । त्यही वर्ष दुवैको विवाह भयो र त्यसपछि सानो परी उनीहरुको घरमा आइन् । रणवीर कपुरले पहिलो पटक छोरी राहाको बारेमा प्रतिक्रिया दिएका छन् । हालै रणवीर कपुर साउदी अरबमा भएको रेड सी इन्टरनेशनल फिल्म फेस्टिभलमा सहभागी […]