रणवीर कपुरलाई मनपर्ने अभिनेत्री अनुष्का शर्मा

बलिउड अभिनेता रणवीर कपुर यतिबेला चर्चामा छन् । उनका फिल्महरू एकपछि अर्को गर्दै हिट भइरहेका छन् । उनका फिल्मका ट्रेलरहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।

सम्बन्धित सामग्री

‘चक्डा एक्सप्रेस’ को लागि ‘झुलनदेवी’ बन्न अनुष्का शर्मा मैदानमा

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्मा केही वर्षको अन्तराल पछि फेरी ठूलो पर्दामा फर्किएकी छिन् । अनुष्काले अब आउने फिल्म ‘चक्डा एक्सप्रेस’मा क्रिकेटर ‘झुलन गोस्वामी’ को भूमिका निभाउने भएकी छिन् । जसका लागि अनुष्काले अभ्यास सुरु गरिसकेकि छिन् । अनुष्काको ट्रेनिङ मैदानमा केहि तस्वीरहरु सार्वजनिक भएका छन् । तस्वीरलाई हेरेर अनुष्काले यस फिल्मका लागि निकै […]

पर्दामा फर्कँदै अभिनेत्री अनुष्का शर्मा

काठमाडौं । भारतीय सञ्चार माध्यमका अनुसार बलिउड अभिनेत्री अनुष्का शर्मा लामो समयपछि फेरि फिल्ममा फर्किने भएकी छिन् । उनी केहि नयाँ र केहि फरक किसिमको फिल्म लिएर दर्शक माझ आउने बताइएको छ । अभिनेत्री अनुष्का पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेकी थिइन् । अब उनी फेरी फिल्ममा फर्किने कुराले उनको प्रशंसकहरुलाईे खुसी बनाउने छ । […]

जीरोपछि एकसाथ तीन फिल्ममा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन्। उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन्। जुन फिल्म फ्लप साबित भएको थियो। यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन्। जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी। उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन्। […]

एकसाथ तीन प्रोजेक्टमा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी ।उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन् । यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ । उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ ।उनको फिल्म &l

अनुष्का र विराट कोहलीले मनाए आफ्नो चौथो बर्षगाँठ

काठमाडौं । अभिनेत्री अनुष्का शर्मा र किक्रेटर विराट कोहलीले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेको चार बर्ष भएको छ । उनीहरुले आफ्नो रोमान्टिक डिनर आयोजना गरी शनिबार वैवाहिक बर्षगाँठ (एनिभर्सरी) मनाएका छन् । अनुष्काले आफ्नो डिनर टेबुलको तस्वीर लिएर आफ्नो इन्स्टाको स्टोरीमा आफ्नो प्रशंसकहरु माझ शेयर गरेकी थिइन् । तस्वीरमा स्वादिष्ट परिकारका साथै सुन्दर फुल र […]

अनुष्का र विराटकी छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीकी छोरीलाई बलात्कार गर्ने भन्दै धम्की दिने एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि टी–२० विश्वकपमा पाकिस्तानसँग भारतले हार ब्यहोरेपछि मोहम्मद शमीलाई समर्थन गरेको कारण विराट ट्रोलको सिकार हुनुपरेको थियो। सामाजिक संजालमा अनुष्का र विराटकी १० महिने छोरीलाई पनि निशाना बनाइएको…

अनुष्का र विराट चर्चामा : बालकको उपचारमा ठूलो हात

एजेन्सी। भारतीय अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली आफ्नो राम्रो कामले गर्दा चर्चामा आएका छन्। अयांस गुप्ता नाम गरेका बालक जसलाई स्पाइनल मस्कुलर एट्रोफी नामको दुर्लभ वंशानुगत रोग लागेको थियो, उसको उपचारका लागि अनुष्का र विराटले१६ करोड रुपैयाँको इन्जेक्सनको व्यवस्था गरी सहयोग गरेका हुन्। बच्चाका अभिभावकले सामजिक सञ्जालमार्फत उनीहरुलाई धन्यवाद दिँदै यो खबर सार्वजनिक गरेका छन्।

अनुष्का-विराटले सहयोगको टार्गेट बढाए, अब ११ करोड उठाउने

काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान् क्रिकेटर विराट कोहलीले आफ्नो सहयोगको दायरा बढाएका छन्। उनीहरूले कोरोना महामारीविरुद्ध लड्न सात करोड जुटाउने लक्ष्य लिएकोमा अब ११ करोड उठाउने लक्ष्य राखेका छन्। दम्पत्तिले आफैले दुई करोड राखेर सहयोग जुटाउने अभियान थालेका थिए। अहिलेसम्म सात करोड सहयोग जुटिसकेको र थप चार करोड उठाउने लक्ष्य राखिएको छ।

कोरोना संक्रमितको उपचारको लागि अनुष्का र विराटको २ करोड सहयोग

भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका श्रीमान क्रिकेटर विराट कोहलीले कोरोना संक्रमितलाई सहयोग गर्ने भएका छन्। अनुष्का र विराटले क्राउड फन्डिङको शुरुवात गरेका छन्। साथै आफूहरुले यसमा २ करोड भारु सहयोग गरेको अनुष्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्। यो अभियानको नाम ‘इन दिस टुगेदर’ राखिएको…

अनुष्का र विराटलाई पुत्रीलाभ

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीलाई पुत्रीलाभ भएको छ । सोमबार अनुष्काले छोरीलाई जन्म दिएकी हुन्