काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी ओलीले पराजय भएको झोकमा तीन घण्टा नबोलेको बताए । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बास्कोटाले भने, “नेकपा एमाले कहिल्यै आक्रोशित हुँदैन । हिजो संसद्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तथ्यगत रुपमा सरकारको […]