काठमाडौँ – नेपाली कामदारका लागि राेजगारीकाे प्रमुख गन्तब्य बनेकाे मुलुक जापानमा नेपाली कामदार पठाउने विषयमा छलफल गरिँदै छ। नेपाली कामदार जापान पठाउने सम्बन्धी समझदारी कार्यान्वयनका लागि गठित दुई देशको संयुक्त कार्यसमितिको आज बस्ने बैठकले यसबारे छलफल गर्ने भएकाे हाे। आज बस्ने बैठक कार्यसमितिको दोस्रो बैठक हाे। यसअघि सन् २०१९ को मार्चमा सरकारी संयन्त्रबाटै नेपाली कामदार […]