इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ जिल्ला अदालतले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासमा करिब दुई साता चलेको थुनछेक बहसपछि तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश छ ।त्यस्तै बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २

सम्बन्धित सामग्री

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ– सिभिल ग्रुप ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश  राजकुमार कोइरालाको इजलासले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा पढाउने आदेश दिएको हो। सिभिल ग्रुपअन्तर्गत सिभिल सहकारीका नाममा भएको ठगीमा तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। सिभिल सहकारीका  […]

इच्छाराज तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौं, १४ पौष । सिभिल सहकारीको रकम अलचलनसम्बन्धी मुद्दामा व्यवसायी इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । आज काठमाडौं जिल्ला अदालतले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । नयाधीश राजकुमार कोइरालाको एकल इजलासले तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउने आदेश जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले हिरासतमा […]