‘कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने निर्णय भएको छैन’

नेपाल उद्योग वाणिज्य महासंघले कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने कुनै निर्णय नभएको जनाएको छ ।बुधबार एक विज्ञप्ति जारी गरेर महासंघले आफूअन्तर्गतको कृषि उद्यम केन्द्रमार्पmत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा प्रकाशित समाचार सत्य नभएको जनाएको हो ।महासंघले भनेको छ, “दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय […]

सम्बन्धित सामग्री

कोरिया र इजरायल पठाउने निर्णय असत्य

नेपाल उद्योग वाणिज्य महासङ्घले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ ।