एजेन्सी, २० असार । बलिउडका चर्चित नायक आमिर खानले दोस्री पन्ती किरण रावसँग विवाह भएको १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । दुई जना मिलेर एक अर्काबाट टाढीने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेरचाह दुवै मिलेर गर्ने सहमति भएको छ । तर, आमिर र किरणको सम्बन्ध विच्देछ भइरहदाँ […]