हिउँद याममा जब बजारमा पहेंलै सुन्तला बेच्न राखिएको देख्छु, मलाई बाल्यकालको सम्झना भइहाल्छ । सुन्तला देख्यो कि म पायल चप्पलसँग जोडिएको त्यो पुरानो किस्सा सम्झन्छु । सुन्तला चोर्न जाँदो मैले पायल चप्पल हराएको थिएँ । सानो उमेरमा चप्पल हराउनु चानचुने कुरा थिएन ।
मलाई चोर्न असाध्यै डर लाग्थ्यो । तैपनि साथीभाइले …