अस्ट्रेलियामा ‘धमाका २०७९’ सुरु,  पशुपति शर्मा र रचना रिमालको प्रस्तुति

सिड्नी । चर्चित नेपाली कलाकारहरुको प्रस्तुति रहने ‘धमाका २०७९’ अस्ट्रेलियामा सुरु भएको छ । अस्ट्रेलियाका सात सहरमा आयोजना हुने कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, हास्य कलाकार सुवोध गौतम र दीपक आचार्य ‘काकु’को प्रस्तुति रहने छ । केबीसी अस्ट्रेलियाले आयोजनामा शुक्रबार पर्थबाट सुरु भएको टुर आइतबार लन्चचेस्टनमा हुँदैछ । यसलगत्तै ब्रिसबेनमा ३० जुलाई […]

सम्बन्धित सामग्री

धमाका २०७९ अष्ट्रेलिया टुर सुरु

सिड्नी। धमाका २०७९ अष्ट्रेलिया टुर सुरु भएको छ। केविसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाका विभिन्न सात शहरमा आयोजना हुन लागेको धमाका २०७९ अष्ट्रेलिया टूर शुक्रबारबाट सुरु भएको हो। टूरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमडियन सुवोध गौतम र दिपक आचार्य काकु सहभागी छन्।

अस्ट्रेलियामा नेपाली कलाकारको धमाका

केबीसी अस्ट्रेलियाको आयोजनामा यहाँका विभिन्न सात प्रमुख सहरमा आयोजना हुन लागेको धमाका २०७९ अस्ट्रेलिया टुर सुरु भएको छ । टुरमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दीपक आचार्य काकु सहभागी छन् ।

धमाका २०७९ का लागि कलाकार गौतम अष्ट्रेलिया जाँदै

काठमाडौं :  ग्रेस इन्टरनेसनलको सहकार्य र केबिसी अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा हुने सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरू त्यसतर्फ जान लागेका छन्।जुलाई २२ देखि अगष्ट ७ सम्म अष्ट्रेलियाका विभिन्न सातवटा सहरमा सातवटै कार्यक्रम हुने आयोजकले जनाएको छ।कार्यक्रममा नेपाली कलाकारहरू गायिका रचना रिमाल, गायक पशुपति शर्मा, सक्किगोनि टेलिसिरियलका  दीपक आचार्य "काकु" र सुबोध गौतम ‘एदुमे’ जान लागेका हुन्।कलाकार गौतमलाई अष्ट्रेलियन सरकारले अनुमति (भिजा) दिएको चौथोपटक