लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा थापा निर्वाचित

काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन्। धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा मगरलाई अध्यक्षमा निर्विरोध चुनिएको हो। प्रतिष्ठानले मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष हुन। वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी…