पहिलो पटक लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा महिला निर्वाचित, को–को भए निर्विरोध ? (सूचीसहित)
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालले पहिलो पटक महिला नेतृत्व पाएको छ । धादिङमा भएको प्रतिष्ठानको महाधिवेशनबाट रिता थापा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम
काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने भएको छ। समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते २४ विधामा वितरण गरिने जानकारी दिइयो। साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिनेछ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय […]
चैत्राष्टमी मेलामा भएको दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागलुङले जितेको छ । मेलाको मुख्य आर्कषणको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको उपाधि बागलुङ प्रतिष्ठानका समुन खड्का...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले नयाँ नेतृत्व पाएको छ। प्रतिष्ठानको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा शीलु भट्टराईसहित २१ सदस्य रहेको कार्यसमिति चयन भएको हो।
शनिबार अवेर सम्पन्न अधिवेशनबाट सर्वसम्मत रुपमा...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...
१ असोज, गोरखा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति गोरखाको १३ औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भएको अधिवेशनले हरिराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राजेन्द्र बाबु पन्थ, द्धितीय उपाध्यक्षमा सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिता थापा मगर, सचिवमा केशव […]
काठमाडौं । लोक तथा दोहोरी गायिका अमृता श्रीपाल आफूलाई धन थापाले यातना दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखासँग सुरक्षाको माग गरेकी छन् । गायिका श्रीपालले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखामा एक निवेदन लेख्दै आफूलाई थापाले यातना दिएको बताएकी हुन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे शहरस्थित […]
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सही दिशा प्रदान गर्न कलाकारको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । मंगलबार विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा आयोजना गरेको रक्तदान, स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो । कार्यक्रममा …
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको आयोजनामा १६–१९ चैतसम्म भृकुटीमण्डपमा छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ सिल्ड खुला राष्ट्रिय दोहोरी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरिबाट ७० समूह सहभागी हुनेछन् ।...
पर्वत : लोक तथा दोहोरी गीत प्रतिष्ठान, पर्वतले थाहाकर्मी संजय रेग्मीलाई सम्मान गरेको छ। प्रतिष्ठानको १७औँ वार्षिक साधारण सभाको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले रेग्मीलाई सम्मान गरेका हुन्।पत्रकारिताको माध्यमबाट नेपाली लोक तथा दोहोरी गीतको बारेमा कलम चलाएको तथा लोकगीत भित्रका विभिन्न आयामको बारेमा सामग्री तयार पारेर लोक साङ्गीतिक क्षेत्रलाई सशक्त बनाउन भूमिका निर्वाह गरेका कारण जिल्लाका रेग्मीलाई सम्मान गरिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्