डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । कांग्रेस, एमाले र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् ।  माओवादी केन्द्रका अध्यक्षमा उम्मेदवार नारासिँह रोकाय ७७० मत...

सम्बन्धित सामग्री

डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र  सोही ठाउँमा १२  बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।  यस्तै

यी हुन् अहिलेसम्म माओवादी केन्द्रले जितेका स्थानीय तह (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । देशका विभिन्न स्थानीय तहमा अझै गणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने, एमाले दोस्रोमा रहेको छ । यी हुन् माओवादी केन्द्रले जितेका स्थानीय तह १ः जगदुल्ला गाउँपालिका, डोल्पा २ः […]

१२ पालिकाको नतिजा आउँदा गठबन्धन र एमाले बराबरीमा, कुन पालिकामा को विजयी ?

वैशाख ३१, काठमाडौं । शनिवार ४ बजेसम्म नतिजा आएका १२ स्थानीय तहमा गठबन्धन र एमालेले बराबर पालिकामा जित निकालेका छन् । एमाले एक्लैले ६ पालिकामा जित निकाल्दा कांग्रेसले ३, एकिकृत समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरु मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले  चामे गाउँपालिका (मनाङ)  : लोकेन्द्रबहादुर घले घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)  : लोप्साङ छोम्पेल विष्ट वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ  से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ  नेपाली कांग्रेस विजयी भएका पालिकाहरु नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ  घरपोझङ गाउँपालिका (मुस्ताङ) :  मोहनसिंह लालचन  नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ  काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना नेकपा माओवादी केन्द्र जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया

जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

डोल्पा, ३१ बैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छन् ।भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए।

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रका नारसि रोकाय विजयी

जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित हुनुभयो । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी हुनुभएको छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित हुनुभयो ।

मतपरिणाम आउने क्रम जारी : कुन गाउँपालिका प्रमुखमा को विजयी ?

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत मुलुकभरका विभिन्न स्थानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० ओटा गाउँ पालिकाको अन्तिम परिणाम आइसकेको छ । जसमध्ये नेकपा (एमाले) को तर्फबाट पाँच जना उमेदवार पालिका प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट तीन जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । त्यसैगरी नेकपा(एकीकृत समाजवादी) को तर्फबाट दुई जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा नारासिंह रोकाय विजयी भएका छन् ।  यसअघि नै नेकपा (एकिकृत समाजवादी) का दुई र नेकपा(एमाले) को एक जना उमेदवार गाउँपालिकामा निर्बिरोध विजयी भइसकेका छन्।  अहिलेसम्मको अन्तिम परिणाम आएका पालिकाहरु :  नेकपा(एकीकृत समाजवादी ) : १. काइके गाउँपालिका (डोल्पा) अंगद कुमार राना २. छार्का ताईसोइ गाउँपालिका (डोल्पा) सेनाङ गुरुङ    नेकपा(एमाले) : १. शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ २. लो घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) लोप्साङ छोम्पेल विष्ट ३. चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले  ४. मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) कान्छा घले ५. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) रिङजीन नामगेल गुरुङ    नेपाली काँग्रेस : १. घरपझोङ गाउँपालिका (मुस्ताङ) मोहनसिंह लालचन २.नार्पाभूमि गाउँपालिका (मनाङ) कोन्जो तेन्जिङ लामा  ३.नासों गाउँपालिका (मनाङ) धनबहादुर गुरुङ   नेकपा (माओवादी केन्द्र) : १.जगदुल्ला गाउँपालिका( डोल्पा ) नारासिंह रोकाय