यी हुन् अहिलेसम्म माओवादी केन्द्रले जितेका स्थानीय तह (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । देशका विभिन्न स्थानीय तहमा अझै गणना जारी रहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि छ भने, एमाले दोस्रोमा रहेको छ । यी हुन् माओवादी केन्द्रले जितेका स्थानीय तह १ः जगदुल्ला गाउँपालिका, डोल्पा २ः […]

सम्बन्धित सामग्री

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा, दुर्गममा जानै मान्दैनन् कर्मचारी

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छवटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन् ।

डेंगु नियन्त्रण गर्न जुटे लमजुङका स्थानीय तह

लमजुङ- डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् । सदरमुकामस्थित बेसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड-१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले […]

डेंगु नियन्त्रणमा जुटे लमजुङका स्थानीय तह

डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।सदरमुकामस्थित बेँसीशहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड(१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिह अर्याल बताउँछन्। ‘कोभिड सङ्क्रमण विस्त

स्थानीय तह स्वायत्त हुन सकेन : मुख्य निर्वाचन अधिकृत

हेटौँडा– मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले स्थानीय तहको निर्वाचन स्वायत्त हुन नसकेको बताएका छन् ।  सञ्चारिका समूह मकवानपुरले आइतबार आयोजना गरेको पत्रकार महिलालाई अभिमुखीकरणमा श्रेष्ठले अझै पनि स्थानीय तहको निर्वाचनमा केन्द्रको भर पर्नु परेको बताए । स्थानीय तह आफैँमा एउटा सरकार भएकाले स्थानीय तह आफैँले निर्वाचन गराउनु पर्नेमा अहिले पनि […]

स्थानीय तह निर्वाचनले बजार चलायमान बनाउने अपेक्षा

अहिले बजारमा देखिएको तरलता अभावलाई सुधार गर्न नजिकिँदै गरेको स्थानीय तह निर्वाचनले सहयोग गर्छ भन्ने आममानिसको बुझाइ छ । उता सरकारमा रहेका दल र सरकारबाहिर रहेका दलहरूले छुट्टाछुट्टै गठबन्धन गर्ने निर्णय गर्दै निर्देशन दिइरहेका छन् । यसले गर्दा कार्यकर्ता तहमा चुनावी माहोल तयार भएको देखिँदैन । चुनावी माहोल तयार नहुँदासम्म कार्यकर्ता आवतजावत तथा चहलपहल बढ्दैन […]

स्थानीय तह निर्वाचन: महिला आकांक्षी किन कम?

सामाजिक सञ्जालदेखि संचारमाध्यममा अहिले आकांक्षीहरुबारे चर्चा हुने गरेको छ। सबैजसो राजनीतिक दलमा अहिले स्थानीय तह हाँक्न चाहने आकांक्षीको लामो लिष्ट छ। तर, ती सबैजसो आकांक्षी पुरुष छन्। एकाध बाहेक महिलाका आकांक्षी उम्मेदवारबारे चर्चा कमै छ। स्वयं महिला पनि...

स्थानीय तह निर्वाचनः उम्मेदवार खुट्याउनै सकस

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेद्वार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेद्वार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेद्वार खुट्याउन सकस भईरहेको दलले बता...

बैतडीमा कात्तिक १५ मा एमाले स्थानीय तह अधिवेशन

बैतडी : नेपाल (एमाले)को १० औँ महाधिवेशन अन्तर्गत बैतडीमा स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने भएको छ। कात्तिक पहिलो साताको अविरल वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएकाले प्रदेश कमिटिले वडा र स्थानीय तह अधिवेशनको कार्यतालिका सारेकव थियो।अहिले वडा अधिवेशन भइरहेको र स्थानीय तह अधिवेशन कात्तिक १५ गते हुने एमाले बैतडी सचिव तथा प्रदेश सभा सदस्य लिलाधर भट्टले जानकारी दिए। कात्तिक १२ गतेसम्म सबै वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोही अनुसार अधिवेशन भइरहेको छ।कात्तिक १५ मा स

प्रविधिमैत्री बन्दै स्थानीय तह

सरकारले तीव्र रूपमा विस्तार गरेको सूचना प्रविधिको विकास र विस्तारसँगै स्थानीय तह क्रमिक रूपमा प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच र विस्तार बढ्दै गएपछि स्थानीय तहहरू सूचना प्रविधिमैत्री बन्दै गएका हुन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले दुर्गम स्थानीय तहमा पनि इन्टरनेटको पहुँच विस्तार भएसँगै अहिले स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएको जनाएको छ । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले अहिले विभागले २१ वटा स्थानीय तहमा विद्युतीय माध्यमबाट कर भुक्तान

कर्मचारी जान नमान्दा निमित्तको भरमा स्थानीय तह

अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह सञ्चालनमा अप्ठेरो पर्ने गरेको छ । रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमध्ये १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र तीनवटा उपमहानगरपालिकामा सहसचिवको दरबन्दी रिक्त छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सहसचिव दरबन्दी रहेका तुलसीपुर, घोराही र कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जनाएको छ । मन्त्राल...