लाल महम्मद केही दिनदेखि अभियुक्तको 'टार्गेट'मा : के अघिल्लो पटक आक्रमण गरेको गिरोहले नै गोली हान्यो?

काठमाडौं : काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमवार साँझ गोली हानेर हत्या भएका सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी) आफैँ सन्दिग्ध व्यक्ति भएको खुलेको छ। नक्कली नोट र हत्या अभियोगमा करिब ९ वर्ष जेल बसेर निस्किएका उनी त्यसपछि पनि आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ। यसरी आपराधिक…

सम्बन्धित सामग्री

अधिनायकवादीको प्रक्षेपण गर्न किन हुन्छ कठिन ?

आक्रमण भएको अघिल्लो सातासम्म पनि रुसले युक्रेनमाथि हमला गर्छ भन्ने धेरैले पत्याएका थिएनन् । ह्वाइटहाउसको पटक पटकको चेतावनीका बाबजुद रुसी सेनाले युक्रेनतर्फ मार्च बढाइसकेको थियो । तथापि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपको ठूलो राज्यलाई हायलकायल बनाउने आँट गर्छन् भन्ने कुरा धेरैले स्वीकारेका थिएनन् । रुसले युक्रेनमा हमला गर्दैन भन्नेमा युरोपेली र अमेरिकी नेताहरु निकै आत्मविश्वासी […]

युक्रेनको राजधानी किभमा रुसको पुनः आक्रमण

एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले पुनः आक्रमण गरेको छ । सोमबार बिहानै किभमा ३ वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताएका छन् । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गरेका छन् । किभमा अघिल्लो साता भएको […]

युक्रेनकाे राजधानी किभमा तीन वटा हवाई आक्रमण

युक्रेनको राजधानी किभमा रुसले पुन: आक्रमण गरेको छ । आज बिहानै किभमा तीन वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेयर भिटाली क्लिट्स्कोले आवासीय भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री यर्माकले आक्रमण कामिकाजे ड्रोनबाट भएको दाबी गर्नुभएको छ । किभमा अघिल्लो हप्ता भएको आक्रमणमा परि १९ जनाको ज्यान गएको थियो । सरकारले स्थानीयलाई सुरक्षित ठाउँमा बस्न र खतराका साइरनको बेवास्ता नगर्न सचेत गराएको छ । कामिकाजे ड्रोन इरानमा बनेको हो । युक्...

चितवन राष्ट्रिय निकुञ्जमा ६ बाघ समातिए, ४ वटा छाडिए

१६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक बर्षमा बाघको आक्रमणबाट मात्रैं १६ जना मारिए । अधिकांश घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका छन् । अघिल्लो बर्षको तुलनामा यसबर्ष बाघले १० जना बढीलाई आक्रमण गरेर मार्‍यो भने, अन्य केहीलाई घाइते बनायो । पूर्वी चितवनको खैरहनी र राप्ती, पश्चिम चितवनको देवनगर, जगतपुर र मेघौलीमा […]

चितवनको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढ्यो

१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघिल्लो वर्षको तुलनामा १० ले बढी हो । मध्यवर्ती क्षेत्रमा मात्रै चालु आर्थिक वर्षमा १३ जनाको ज्यान बाघले लिएको छ । ती १३ जनाका परिवारलाई क्षतिपूर्ती […]

बाइडनको चाहनामा जेलेन्स्कीको ‘भाँजो’ : युक्रेनमा कमजोर बनेको हो अमेरिकी पकड ?

रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै पश्चिमका मूलधारे सञ्चारमाध्यमले लगातार त्रास फैलाइरहेको भए पनि अघिल्लो साता भएको एक घटनाले युक्रेन संकटको भाष्यमाथि पश्चिमको नियन्त्रण गुम्न थालेको देखिन्छ । बिहीवार अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनी समकक्षी भोलोदीमीर जेलेन्स्कीसँग फोन वार्ता गरेका थिए । उक्त कुराकानीमा बाइडनले युक्रेनमाथि रुसले छिट्टै नै आक्रमण गर्न लागेको र जोखिमको स्तर निकै बढेको बताएका थिए ।  तर जेलेन्स्कीले बाइडनको भनाइमा सहमति नजनाएको एक युक्रेनी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले खबर दिएको छ । ...

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थ...