काठमाडौं : ‘विचारा गर्नुहोस् त कति साह्रो लाज नभएका? एमालेको बाकस खाली गर्छु भन्ने? बाकस कसको खाली हुन्छ, आउँदो ३० गते थाहा हुन्छ,' पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला इलाम पुगेर चैत ६ गते शाब्दिक आक्रमण गरे।
खनालले अघिल्लो दिन काठमाडौंमा ओलीबारे टिप्पणी गरेका थिए, ‘आउने…