आक्रमण भएको अघिल्लो सातासम्म पनि रुसले युक्रेनमाथि हमला गर्छ भन्ने धेरैले पत्याएका थिएनन् । ह्वाइटहाउसको पटक पटकको चेतावनीका बाबजुद रुसी सेनाले युक्रेनतर्फ मार्च बढाइसकेको थियो । तथापि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपको ठूलो राज्यलाई हायलकायल बनाउने आँट गर्छन् भन्ने कुरा धेरैले स्वीकारेका थिएनन् । रुसले युक्रेनमा हमला गर्दैन भन्नेमा युरोपेली र अमेरिकी नेताहरु निकै आत्मविश्वासी […]