अघिल्लो बर्षको तुलनामा न्युयोर्क सिटीमा घट्यो हत्या र गोलीकाण्ड, तर गाडी चोरी र आक्रमण बढे

सन् २०२२ को तुलनामा सन् २०२३ मा न्युयोर्क सिटीमा हत्या र गोलीकाण्डका घटनामा कमी आएको छ । न्युयोर्क प्रहरी विभागको तथ्यांक अनुशार न्युयोर्क सिटीमा सन् २०२२ मा ४२९ हत्याका घटना भएकोमा सन् २०२३ मा यो संख्या ३९० मा झरेको छ । जुन अघिल्लो बर्षको तुलनामा ११ प्रतिशतले कमी हो । त्यस्तै बलात्कारका घटनामा पनि केही […]

सम्बन्धित सामग्री

गाडी चोरी धन्दामा संलग्न दुईजना पक्राउ

प्रहरीले गाडी चोरी धन्दामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने मकवानपुर इन्द्रसरोवर गापा–२ का २८ वर्षीय अशोक लामा र मकवानपुर थाहा नपा–१२ का २३ वर्षीय किरण स्याङ्तान छन् ।  जिल्ला...

गाडी चोरेको आरोपमा दुई युवक पक्राउ

रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेका छन् ।

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी हुँदै

एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसल हराएकोे चाबी, झोला आदि खोजिदिनलाई मद्दत पु¥याउने गर्दछ । क्यानेडाको योर्क पुलिसका अनुसार एयरट्यागलाई अहिले चोरहरुले दुरुपयोग गर्न थालेका छन् । क्यानेडामा चोरहरुले एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालेको पाइएको छ । चोरहरुले कसैको गाडीमा एयरट्याग...

चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोह पक्राउ

नेपाल प्रहरीले चोरीका गाडी र नक्कली ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई पक्राउ गरेको छ । भारतबाट गाडी चोरी गरी नेपाल भित्र्याउने र नक्कली कागजात ‘ब्लु बुक’ बनाएर बेच्ने गिरोहलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । भन्सार छली चोरी पैठारी गरी काठमाडौँमा गाडी ल्याई नक्कली सवारी दर्ता किताबलगायतका कागजातहरु तयार गरी कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले दुईवटा हुन्डाइको क्रेटा गाडी नियन्त्रणमा लिएको जनाएको छ । उक्त गाडी प्रयोग गर्ने व्यक्तिबाट अनुसन्धान गर्दै जाँदा ब्लु बुक बनाउनेलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले बताउनुभयो ।

सशस्त्रका हवलदार नै गाडी चाेर

परासी । केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।   एक साताअघि सुनवल बजारबाट बा १५ च २१०४ ...

गाडी चोरी अभियोगमा दुई युवक पक्राउ

रुपन्देही प्रहरीले गाडी चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिकाका २३ वर्षीय रिवेश गुरुङ र २४ वर्षीय विवेक परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।