१४ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणबाट चालु आर्थिक वर्षमा १६ जनाको मृत्यु भयो । राष्ट्रिय निकुञ्ज क्षेत्रको यो घटना संख्या अघिल्लो वर्षको तुलनामा १० ले बढी हो । मध्यवर्ती क्षेत्रमा मात्रै चालु आर्थिक वर्षमा १३ जनाको ज्यान बाघले लिएको छ । ती १३ जनाका परिवारलाई क्षतिपूर्ती […]