चितवन राष्ट्रिय निकुञ्जमा ६ बाघ समातिए, ४ वटा छाडिए

१६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक बर्षमा बाघको आक्रमणबाट मात्रैं १६ जना मारिए । अधिकांश घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका छन् । अघिल्लो बर्षको तुलनामा यसबर्ष बाघले १० जना बढीलाई आक्रमण गरेर मार्‍यो भने, अन्य केहीलाई घाइते बनायो । पूर्वी चितवनको खैरहनी र राप्ती, पश्चिम चितवनको देवनगर, जगतपुर र मेघौलीमा […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै …

आतंक मच्चाउने बाघ नियन्त्रणमा

काठमाडौं । पर्साको ठोरी गाउँपालिकालगायतका क्षेत्रमा आतंक मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीको सहयोगमा नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको हो । केही समयदेखि बाघले स्थानीयका बाख्रालगायत घरपालुवा जनावर खान थालेपछि मानिस पनि बाघको आक्रमणमा पर्नसक्ने भन्दै उनीहरुले बाघलाई नियन्त्रणमा लिन अनुरोध गरेका थिए ।

चिडियाखानाका पाँच बाघ: महाराजदेखि प्रताप, जगतीसम्म

चिडियाखानामा महाराजसँगै प्रताप, बाङ्गे, जगती र बगौरा पनि बस्छन् । यिनीहरू चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएका हुन् । आउनुस्, आज हामी तपाईंलाई यी बाघबारे बताउँदैछौँ ।

निकुञ्जको लापरवाहीले मासिए अर्ना, घडियाल पनि जोखिममा

६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको लापर्वाहीका कारण वंश विस्तारका लागि ल्याइएका अर्ना चितवनमा मासिए । अर्ना मात्रै मासिएनन् विश्वकै दुर्लभ मानिने घडियाल कोहीको प्रजनन् केन्द्र कसरामा नै बाघ पसेर ४ गोही मार्यो । यी दुबै ठाउँका इन्क्लोजरको समयमा नै मर्मत सम्भार नगर्दा बाघ पसेर क्षति गर्यो । यसबाट निकुञ्जका अधिकारीहरुको गम्भीर हेलचेक्राइँ […]

चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

चितवन – वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ वटा अर्ना र विसं २०७४ मा सात वटा बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो ।  सोमवार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्ना विहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्नालाई खाएको अनुमान ...

उद्धार गरिएका बाघ देवनगरमा राख्ने तयारी

चितवन, १४ असार । उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार वन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो । समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो । हाल निकुञ्जमा तीन […]

नियन्त्रणमा लिइएका बाघले भरियो खोर

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन ।निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो ।निकुञ्ज

मंसिर १९ गतेदेखि सुरु गरेको बाघ गणनाको काम सकियो

चितवन, ४ फागुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मंसिर १९ गतेदेखि सुरु गरेको बाघ गणनाको काम सकिएको छ । गणनाको सुरुवात चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट भएको थियो । देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा […]

बाघ गणनामा प्रयोग गरिएको क्यामेरा

नवलपुर, १९ मङ्सिर: चितवन राष्ट्रिय निकुञ्ज वा वनमा बाघ गणना गर्न प्रयोग गरिएको स्वचालित ट्रयापिङ क्यामेरा ।-तस्बिरः टेकराज पोखरेल-रासस