सुनसरी । बराह वडा नं. ३ को मतपत्र गन्ने क्रममा ९२ वटा मतपत्र हराएको भन्दै काँग्रेसले विरोध स्वरूप निर्वाचनमा खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने भन्दै सुनसरीको बराह नगरपालिकामा काँग्रेसले मध्यरातमा जुलुस निकालेर नाराबाजी गरेको छ । मतपत्र हराएकै अवस्थामा विजयी घोषणा गरिएको भन्दै काँग्रेसले नाराबाजी गरेकाे हाे । मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले सीसीटीभी समेत रहेकोले मतपत्र...