काठमाडौं । महिन्द्राले आफ्नो डेडिकेटेड इलेक्ट्रीक प्लेटफर्म ‘इनग्लो’मा उत्पादन गर्न लागेको नयाँ इलेक्ट्रीक एसयूभी ‘ई-९’को परिक्षण चिसो स्थानमा गरिरहेको छ । कम्पनीले लदाखको चिसो मौसममा परिक्षण गरिरहेको तस्बिर बाहिर आएको हो । महिन्द्राको नयाँ कुप्पे डिजाइनमा बनिरहेको ‘ई-९’को यरोडाइनामिक प्रोफाइल र स्लोपिङ रुफलाइनले यसलाई पृथक लुक्स दिएको छ । महिन्द्राले हालै मात्र एक्सयूभी ई-९को डिजाइन […]