काठमाडौं । महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी विभिन्न तीन भेरियन्टमा बजारमा आउने भएको छ । कम्पनीले एक्सयूभी ३०० मा आधारित रहेर तयार पारेको एक्सयूभी ४०० इलेक्ट्रीक एसयूभी ‘वेस, इपी र इएल’ गरी तीन भेरियन्टमा आउने भएको हो । अहिले कुन भेरियन्टमा के कस्ता फिचर समेटिएका छन् भन्ने विषय बाहिर नआएपनि टप इएल भेरियन्टमा ७ इन्चको टच […]