काठमाडौं । महिन्द्राले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० लाई नेपालमा परिक्षण सुरू गरेको छ । कम्पनीले दुई साता अगाडि नेपाल ल्याएर एक्सयूभी ४०० को परिक्षण गरिरहेको हो । महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले ल्याएर परिक्षण गरिरहेको एक्सयूभी ४०० बजेट लगत्तै बिक्री सुरु हुने अनुमान गरिएको छ । साइजका हिसावले टाटा नेक्सन ईभीभन्दा ठूलो […]