महिन्द्राको इलेक्ट्रीक एसयूभीमा दुईवटा स्कृन हुने

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनील महिन्द्रा एण्ड महिन्द्राले यसै वर्षको जुलाइमा तीनवटा नयाँ इभी कन्सेप्ट अनभिल गर्ने भएको छ । महिन्द्राको नयाँ बन्ने इलेक्ट्रीक कार इभी प्लेटफर्ममा आधारित हुने भएकाले फ्यूचरिस्टीक डिजाइनमा हुनेछन् । आफ्नो नयाँ तीन मोडलका एसयूभी एकै साथ देखाउने तयारी गरेको महिन्द्राले नयाँ गाडीमा रहने ड्यासबोर्डको भिडियो सार्वजनिक गरेको छ । नयाँ […]

सम्बन्धित सामग्री

परीक्षणमा देखियो महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । महिन्द्राले गत वर्षको अगस्टमा आफूले विकास गरिरहेको ‘बर्न ईभी कन्सेप्ट’मा आधारित मोडलहरु देखाएको थियो । कम्पनीले एक्सयूभी र बीई दुईवटा सव-ब्राण्डमा नयाँ मोडलहरु देखाएको थियो । महिन्द्राले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा बजारमा ल्याइसकेका मोडललाई एक्सयूभी सिरिज र प्योर इलेक्ट्रीक गाडीलाई बीई सब ब्राण्डमा ल्याउन लागेको हो । एक्सयूभ िसिरिजमा एक्सयूभी ४०० अहिले बजारमा […]