महिन्द्राको स्वामित्वमा रहेको जर्मन ब्राण्डको इलेक्ट्रीक कार

काठमाडौं । महिन्द्राको स्वामित्वमा रहेको जर्मन लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी पिनन्फर्नियाले ‘पुरा डिजाइन फिलोसोफि’मा आधारित एसयूभी कन्सेप्ट तयार गरेको छ । सन् २०१९ मै टिजर सार्वजनिक गरिएको उक्त कारको कन्सेप्ट तयार भएको हो । विश्वभर माहामारिको रुपमा फैलिएको कोभिड १९ को कारण यसको काम तिब्र गतिमा अगाडि बढेको थिएन । अब भने कम्पनीले अगष्ट अन्तिमा […]

सम्बन्धित सामग्री

३७ वर्षपछि भेटियो जर्मन आरोहीको शव

स्वीट्जरल्याण्डको प्रसिद्ध मिटरहर्न हिमनदी नजिकै मानव अवशेष फेला परेको छ, जसमा एक जर्मन पर्वतारोहीको १९८६ देखि हराइरहेका थिए।जलवायु परिवर्तनका कारण यी हिमनदीहरू अहिले तीव्र गतिमा संकुचित हुँदै गएका छन्। जर्मन पर्वतारोहीको शव यस महिनाको सुरुमा हिमनदीको छेउमा पुगेका आरोहीहरूले देखेका थिए।डीएनए विश्लेषणले यो शव ३७ वर्षअघि बेपत्ता भएका जर्मन आरोहीको भएको खुलासा गरेको छ। त्यसबेला, जर्मन पर्वतारोही खोज्नका लागि ठूलो खोज र उद्धार अभियान सुरु गरिएको थियो, तर यो असफल भयो।प्रहरीले जर्मन आरो

जर्मन राजदूतले भेटे प्रधानमन्त्री दाहाललाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सबीच भेटवार्ता भएको छ। जर्मन राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले जर्मनीको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए। प्रधानमन्त्री सचिवालयका अनुसार दाहालले सामाजिक न्याय, […]

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा...

दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरू

शनिबारबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु भएको छ ।भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट […]

दुई दिने 'नेपाल-जर्मन मार्ट २०२२' मेला शुरु

काठमाण्डाै – आजबाट काठमाण्डौमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाण्डौको ज्ञानेश्वरमा रहेकाे जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन दूतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले ब...

जर्मन चान्सलरको साउदी भ्रमणको उद्देश्य के ?

साउदी अरेबिया पुगेका जर्मन चान्सलर ओलाफ शुल्ट्जले शनिबार युवराज मोहम्मद बिन सलमानसँग भेट गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार जर्मन चान्सलर युक्रेनमा रुसको हमलाका कारण प्रभावित भएको आपूर्ति मर्मत गर्नका लागि खाडी देशहरूसँग नयाँ ऊर्जा साझेदारी गर्न इच्छुक छन् ।साउदी अरेबियाको यसमा विशेष भूमिका छ किनभने यो क्षेत्रमा ऊ तेलको ठूलो निर्यातक हो र त्यसैले जर्मन चान्सलर युवराजसँग सम्बन्ध बलियो बनाउन चाहन्छन् । सरकारी स्रोतका अनुसार जर्मनीले नवीकरणीय ऊर्जा प्रयोग गरी हरित हाइड्रोजन बनाउने जस्ता नयाँ

लाइप्जिग जर्मन कप च्याम्पियन

एजेन्सी – आरबी लाइप्जिग जर्मन डिएफवी पोकल (जर्मन कप) को च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै डिएफवी पोकल च्याम्पियन बनेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा लाइप्जिगले बाजी मार्न सफल भयो । टाइब्रेकरमा […]

जर्मन नागरिक ठमेलको एक होटलमा मृत भेटिए

काठमाडौँ । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

जर्मन लेजेन्ड मुलरको निधन

म्युनिख । जर्मन लेजेन्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा आइतबार निधन भएको छ । विश्वकप र युरोपेली च्याम्पियन विजेता फरवार्डलाई सन् २०१५ मा अल्जाइमर रोग पुष्टि भएको थियो । त्यसपछि उनलाई विशेष हेरचाहका साथ घरमै राखेर उपचार गरिएको थियो । सोही रोगबाट नै उनको निधन भएको उनको परिवार र बायर्न म्युनिखले जनाएको छ । मुलरले […] The post जर्मन लेजेन्ड मुलरको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.