एमाले नेता ज्ञवालीले भनेः सरकार नालायक र गैर जिम्मेवार भयो

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले महँगी नियन्त्रण र अभाव जस्ता गम्भिर समस्यामा सरकार तमासे समेत हुन पनि नसकेको आरोप लगाएका छन्।...

सम्बन्धित सामग्री

नाभाल्नीको मृत्युपछि अमेरिकाको प्रतिक्रिया : रुसी राष्ट्रपति पुटिन जिम्मेवार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाए। वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै कामको आलोचक थिए, नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन हुन्’, उनले भनेका छन्। उपराष्ट्रपति कमला

‘पेसाप्रति जिम्मेवार बनौँ’

दाङ । नेकपा एकीकृत समाजवादीका नेता भागवत विश्वासले पेसाकर्मीहरू आफ्नो पेसाप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन् । पेसागत महासङ्घ दाङको जिल्ला अधिवेशनको उद्घाटन गर्दै विश्वासीले यस्तो बताएका हुन् । पेसाकर्मीहरू पेसाप्रति जिम्मेवार बन्दै सामाजिक उत्तरदायित्व बहन

उदार र जिम्मेवार हुनुपर्ने कांग्रेसमै अहंकार देखियोः माओवादी नेता

काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद शक्तिबहादुर बस्नेतले संयुक्त सरकारमा सहभागी दलहरुबीच समझदारी गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र न्यूनतम साझा नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्ड अनुभवी हुनुहुन्छ । आफ्ना एजेन्डामा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ । आर्थिक सुधार अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम […]

कार्यदलको निष्कर्ष : अखिल क्रान्तिकारीको विवादमा पार्टीकै नेता जिम्मेवार

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विवादमा पार्टीकै नेताहरु जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा पूर्व अध्यक्षहरु रत्न ढकाल र नरेन्द्र न्यौपाने रहेको अध्ययन कार्यदलले पार्टीकै नेताहरुका कारण विद्यार्थी संगठनमा विवाद भएको निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए […]

‘संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ’

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताइन् ।नेताहरु नै संघीयताको मर्म विपरित भोट माग्दै हिँड्ने गरेको उल्ल

बाइडनले भने- तालिबानले सत्ता कब्जा गर्नुमा अफगान सरकार जिम्मेवार

१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’ आइतबार […]

अफगानिस्तान यो हालतमा आइपुग्नुमा त्यहाँका नेता नै जिम्मेवार – बाइडेन

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान तालिबानको कब्जामा आउनुमा अफगानिस्तानकै नेताहरु जिम्मेवार रहेका बताउनु भएको छ । राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहितका नेताले देश छोडेर भागेका थिए । यसप्रति टिप्पणी गर्दै बाइडेनले अफगानिस्तानमा अहिलेको अवस्था आउनु नेताहरु नै जिम्मेवार रहेका बताउनु भएको हो । उहाँले अफगान सेनालाई उत्कृष्ट तालिम र हतियार दिएको तर उनीहरुले तालिबानसँग युद्ध गर्न नसकेको टिप्पणी गर्नु भएको छ । अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा र...

कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।...

राजनैतिक उतारचढावमा काँग्रेस जिम्मेवार बन्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा काँग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बिपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए ।अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “राजनैति