‘संघीयता कार्यान्वयनमा राजनीतिक पार्टीहरू जिम्मेवार हुनुपर्छ’

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरु नै हुनुपर्ने बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताइन् ।नेताहरु नै संघीयताको मर्म विपरित भोट माग्दै हिँड्ने गरेको उल्ल

सम्बन्धित सामग्री

प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरु देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।...

दलहरूलाई देशप्रति जिम्मेवार हुन ओलीको आह्वान

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूलाई देशप्रति जिम्मेवार हुन आग्रह गरेका छन्।अध्यक्ष ओलीले देश गम्भीर संकटको अवस्थामा पुगेको उल्लेख गर्दै ती समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए।मंगलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले धेरै प्रकारका खतराबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनी

‘नागरिकता विधेयकमा वर्तमान परिस्थिति आउनुमा राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकमा वर्तमान परिस्थिति आउनुमा राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको ठहर गरेको छ ।‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनुका कारण उठेको संवैधानिक प्रश्नको निर्क्योल न्यायालयले गर्नेनै भएतापनि वर्तमान परिस्थिति आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको स्पष्ट छ’, पार्टी प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले ‘गैरसंवैधानिक’ कदम चा

जिम्मेवार कर्मचारीतन्त्र नै गैरजिम्मेवार

मुलुकको अहिलेको विषम परिस्थितिको जिम्मेवार राजनीतिक नेतृत्व मात्र होइन, यसको जिम्मा कर्मचारीतन्त्रले पनि लिनुपर्छ। जिम्मेवारी लिनुपर्ने र खास स्थायी सरकारले काम नगरेका कारण अहिलेको बेथिति सिर्जना भएको हो।...

श्रीलङ्काको सङ्कटका लागि राजापाक्ष दाजुभाइ मुख्य जिम्मेवार

कोलम्बो । श्रीलङ्काको आर्थिक सङ्कट राजनीतिक सङ्कटमा रूपान्तरण हुने जोखिम बढेको छ। आम मानिस देशको खराब आर्थिक स्थितिको लागि राष्ट्रपति गोताबाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापाक्षलाई जिम्मेवार मानिरहेका छन्। सडकमा उत्रिएका प्रदर्शनकारीको प्रमुख माग राजापाक्ष दाजुभाइको बहिर्गमन छ। सोमबार दिनभरको हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले उनको पदबाट राजीनामा दिए । मानिसहरू यसबाट सन्तुष्ट छैनन्। देशको सर्वोच्च पदमा अझै गोताबाया राजापाक्ष कायम छन्। उनी सत्ता छाड्ने पक्षमा छै

इस्लामोफोबिया फैलाउन केही हदसम्म मुस्लिमहरू पनि जिम्मेवार छन् : इमरान खान

पाकिस्तानमा जारी राजनीतिक उथलपुथलको बीचमा, प्रधानमन्त्री इमरान खानले मंगलबार इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेश मन्त्रीहरूको बैठकमा इस्लामिक पहिचानको कुरा उठाएका छन् । यस सम्मेलनमा इमरान खानले ५७ इस्लामिक देशका विदेशमन्त्रीहरूलाई विश्वमा इस्लामोफोबिया फैलाउनमा केही हदसम्म मुस्लिमहरू पनि जिम्मेवार रहेको बताएका हुन् । "हामी चरमपन्थी भन्ने डरले ईश्वरनिन्दाका गतिविधिहरू विरुद्ध एकजुट हुँदैनौँ," उनले भने। हामी ईश्वरनिन्दाको मुद्दामा विभाजित छौँ। इमरान खानले भने, &lsqu

राजनीतिक दलहरुलाई जिम्मेवार हुन गाउँपालिकाको आग्रह

राजनीतिक दलहरुले श्रृंखलाबद्ध रुपमा आन्दोलन चकाई रहेका बेला सुनसरीकाे कोशी गाउँपालिकाले जिम्मेवार हुन आग्रह गरेको छ।...

पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने नेत्रीहरूको माग

काठमाण्डौ – विभिन्न राजनीतिक पार्टीका जिम्मेवार पदमा महिला सहभागिता एक तिहाइ पुग्नुपर्ने क्रियाशील नेत्रीहरूले माग गरेका छन् । काठमाण्डौको राष्ट्रिय महिला आयोगको भवनमा आज मङ्गलवार भएको ‘राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक कार्यक्रममा सहभागी नेत्रीहरूले एक तिहाइ महिला सहभागिताको माग गरेका हुन् । अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला सहभागितालाई महत्त्वका साथ हेरेको बताउनुभयो । उहाँका अनुसार संवैधानिक हिसाब...

राजनैतिक उतारचढावमा काँग्रेस जिम्मेवार बन्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको समयमा काँग्रेस जिम्मेवार बन्नुपर्ने बताएका छन् । ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र बिपी कोइराला” विषयक एक दिवसीय प्रवचन कार्यक्रममा उनले राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले काम गरेर देखाउने समय आएको बताए ।अहिलेको राजनैतिक अस्थिरताको अन्त्यका लागि कांग्रेस जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, “राजनैति