कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।...

सम्बन्धित सामग्री

ओली र ठाकुर-महतोबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच भएको भेटमा यस्तो सहमति भएको हो।

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट

नेकपा एमाले भित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरे । यसअघि गत वैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो । आइतबार सिंहदरबारमा अध्यक्ष ओलीसँग भेट गरेर […]

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्षबिच सिंहदरवारमा वार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच सिंहदरवारमा दुई पक्षीय वार्ता चलिरहेको छ। ओली र नेपाल पक्षबिच सहमति नजिकिँदै जाँदा दुई पक्षीय वार्ता सम्भव भएको हो। बिहीबार सञ्चार व्यवसायी क्याप्टेन रामेश्वर थापाको बुढानीलकण्ठस्थित निवासमा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबिच वार्ता भएको थियो। तीन घण्टाभन्दा लामो समय चलेको वार्ता सहमति उन्मुख भएपछि […]

ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

बूढानीलकण्ठमा प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता सुरु

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएकाे छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाकाे घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।  बिहीवार बिहान बसेकाे नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा ...

प्रधानमन्त्री ओली र माधव नेपालबीच भेट हुँदै

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । उहाँहरूको केहीबेरमै भेटवार्ता हुन लागेको प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । भेट हुने ठाउँकाे बारेमा भने टुङ्गो नलागेको भट्टराईको भनाइ छ । माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।

ओली-नेपाल दोस्रो दिनको छलफल सकियो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ । करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो । बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए । भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।

ओली–नेपाल वार्ता : होटल मेरियट परिसरमा जे देखियो (तस्बिरहरु)

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको हो । पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको छ । सत्तारुढ दल नेकपा एमालेमा भित्रको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्त

माधव नेपालको आरोप : ओली विदेशीको इसारामा काम गरिरहेका छन्

काभ्रे :  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले विदेशीको इसारामा काम गरिरहेका आरोप लगाएका छन्।  साथै उनले ओलीलाई 'धुन्धुकारी', 'झुटको पुलिन्दा' र 'अराजकताको पर्याय' को पनि आरोप लगाए। आइतबार काभ्रेको बनेपास्थित नेकपा एमाले काभ्रेको विस्तारित बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई धेरै आरोप लगाए। प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएका र राजतन्त्र  उन्मुलन गरेर गण