कार्यदलको निष्कर्ष : अखिल क्रान्तिकारीको विवादमा पार्टीकै नेता जिम्मेवार

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले गठन गरेको कार्यदलले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को विवादमा पार्टीकै नेताहरु जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा पूर्व अध्यक्षहरु रत्न ढकाल र नरेन्द्र न्यौपाने रहेको अध्ययन कार्यदलले पार्टीकै नेताहरुका कारण विद्यार्थी संगठनमा विवाद भएको निष्कर्ष निकालेको कार्यदलका एक सदस्यले जानकारी दिए […]

सम्बन्धित सामग्री

वर्तमान सरकार माओवादी नेतृत्वको सबैभन्दा उत्कृष्ट

काठमाडौं । अखिल(क्रान्तिकारी)ले वर्तमान सरकार माओवादी(केन्द्र)को नेतृत्वमा रहेको सबैभन्दा उत्कृष्ट भएको निश्कर्ष निकालेको छ। असार १८, १९ र २० गते काठमाडौमा ३ दिन सम्म चलेको बैठकले सरकारका कामको समिक्षा गर्दै यस्तो निष्कर्ष निकालेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष मदन भुलले जानकारी दिए । सरकारले भष्टाचार नियन्त्रणमा एकपछि अर्को लोकप्रिय र शाहसिक कामहरु गरिरहेको भन्दै प्रधानमन्त्रि र सिंगो क्याबिनेटलाई […] The post वर्तमान सरकार माओवादी नेतृत्वको सबैभन्दा उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेका छन्ः पञ्चा सिंह

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले अखिल र नेविसंघ स्ववियू निर्वाचनबाट भागिरहेको आरोप लगाएकी छन्। अखिल (क्रान्तिकारी) अस्कल क्याम्पसद्वारा बिहीबार काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले यस्तो आरोप लगाएकी हुन्। लामो समयदेखि अवरुद्ध स्ववियू निर्वाचन गराउन पटक–पटकको ताकेता गर्दा पनि संगठनहरुबीचको संवादले निष्कर्ष दिन नसकेको भन्दै नेत्री […]