काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । सोमबारका लागि ताकिएको मूल्य अनुसार अनार प्रतिकिलो न्यूनतम ३५० रुपैयाँदेखि ३८० रुपैयाँसम्म तोकिएको छ । यसैगरी अम्बा प्रतिकिलो ३०० रुपैयाँदेखि ३२० रुपैयाँसम्म,आँप (चोसा) प्रतिकिलो न्यूनतम २२० रुपैयाँदेखि अधिकतम २५० रुपैयाँसम्म, आँप (मालदह) प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम २६० […]