सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन् । वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूको पहिलो रोजाईको याे बजार बन्न पुगेको छ। खनियाखर्कमा स्थानीय उत्पादनहरू जुनार, सुन्तला, नास्पाती, काँक्रो, साग, आँप, अम्बा, खुर्सानी, मुला, […]